पूनरागमन जित निकाल्दै लियोन समूह विजेता

एजेन्सी – डेनिस क्लब ब्रोन्डवि आइएफमाथि पूनरागमन जित निकाल्दै फ्रान्सेली क्लब लियोन लगातार पाँचौ जित निकाल्दै समूह ‘ए’ बाट युरोपा लिगको विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । लियोनले घरेलु टोली ब्रोन्डवि आइएफसँग एक गोलले पछि परेको अवस्थामा ३–१ को पूनरागमन जित निकाल्दै समूहमा अपराजित रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । […]

सम्बन्धित सामग्री

गनब्रीको ह्याट्रिकमा बायर्नको ८ गोलको फराकिलो जित

बुण्डेसलिगा अन्तर्गत गएराति भएको उद्घाटन खेलमा साविक विजेता बायर्न म्युनिखले शाल्केमाथि ८-० को फराकिलो जित निकालेको छ। एलिनाज एरेना स्टेडियममा भएको खेलमा घरेलु टोलीले शाल्केलाई फराकिलो अन्तरले हराउँदै लिगमा सुखद सुरुवात गरेको हो। बायर्नको जितमा सर्ज गनब्रीले ह्याट्रिक गर्दा लियोन गोरेटज्का, रोबर्ट लेवान्डोस्की, थोमस मुलर, लेरोए साने र जमल