पहिरोले रोल्पा र सल्यान जाने सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा मंगलबार दाङबाट रोल्पा र सल्यान जाने सडक अवरुद्ध भएका छन् । घोराही–होलेरी सडक खण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१३ काभ्रेमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

सम्बन्धित सामग्री

भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध

अविरल वर्षाका कारण पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध भएको छ । सो सडकको गनाह–चकचके सडक खण्डका विभिन्न स्थानमा रातिदेखि परेको अविरल वर्षाले सडकमाथिबाट आएको लेदोसहित पहिरो झरेपछि सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय प्युठानले जानकारी दिएको छ ।

बाढी-पहिराको कहर : दर्जनौँ सडक अवरुद्ध, कहाँको अवस्था के छ ?

काठमाडौं । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिक रूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर कोरिडोर (चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्ण रूपमा अवरुद्ध बनेका छन् । तमोर कोरिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध […]

बाढी–पहिराले ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध - NepaliPatra

काठमाडौँ । वर्षाका कारण देशभरका चार राजमार्गका विभिन्न खण्ड पूर्ण र ३४ आंशिकरूपमा अवरुद्ध भएका छन् । आज बिहानसम्म तमोर करिडोर (चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक) सडक, भालुवाङ–लिवाङ–रोल्पा माडीचौर दारबोट सडक र धनगढी–बुडर–स्याउले सडक पूर्णरूपमा अवरुद्ध बनेका छन् । तमोर करिडोरको पाँचथरको हेवाखोला र माझीटारमा सडक अवरुद्ध बनेको छ । भालुवाङ–लिवाङ–रोल्पा माडीचौर सडक प्यूठानको गर्जेनी खण्ड अवरुद्ध रहेकामा खुलाउने […]

भालुवाङ–प्यूठान–रोल्पा सडक अवरुद्धले यात्रुलाई सास्ती, भीरको बाटो हिँडन बाध्य

प्यूठान । वर्षायाम सुरु भएसँगै हरेक वर्ष भालुवाङ–प्यूठान–रोल्पा सडक अवरुद्ध हुने गर्दछ । सडकमाथिबाट खस्ने पहिरोका कारण अवरुद्ध हुँदै आएको सडकको दीर्घकालिन समाधानको उपाय नखोजिदा नागरिकले भने सास्ती खेप्दै आएका छन् । गत साउन १७ गते साँझ माण्डवी गाउँपालिका– १ गर्जेनीमा सडक माथिबाट ठूलो पहिरो खस्दा चार दिनदेखि भालुबाङ, प्यूठान सडक अवरुद्ध भएको छ । […]

पहिरोका कारण कहाँ-कहाँ सडक अवरुद्ध छ?

काठमाडौं : अविरल वर्षाको कारण शनिबार राति पहिरो जाँदा कास्की, रोल्पा, डडेल्धुरा, म्याग्दी र बैतडी गरी पाँच ठाउँमा सडक अवरोध भएको छ।कास्की अन्नपूर्ण गाउँपालिका-३ पाउदुर घुम्तीस्थित पोखरा-बाग्लुङ सडक खण्ड, रोल्पा त्रिवेणी गाउँपालिका-२ कण्ठमालीस्थित सडक, डडेल्धुरा गन्यापधुरा गाउँपालिका-३ सेल्तडास्थित केआई सिंह राजमार्ग, म्याग्दी अन्नपूर्ण गाउँपालिका-२ नैनिबगरस्थित बेनी जोमसोम सडक खण्ड र बैतडी सिगास गाउँपालिका-९ जयपृथ्वी राजमार्ग अन्तर्गत बझाङ-खोड्पे सडक खण्ड पहिरोको कारण पूर्णरूपमा अवरोध भएको

घोराही-रोल्पा सडक अवरुद्ध, तत्काल खुलाउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौँ । पहिरोले दाङको घोराही र रोल्पाको होलेरी जोड्ने सडक अवरुद्ध भएको छ। गए राति लेदोसहित पहिरोले सडक अवरुद्ध भएको थियो। गृहमन्त्री बालकृष्ण खाँणले उक्त सडक खुलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। दाङका निमित्त प्रमुख जिल्ला अधिकारी सावित्री पुन र प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई आज टेलिफोन गरी गृहमन्त्री खाँणले उक्त सडक खुलाउन निर्देशन दिएको गृहमन्त्रीको […]

पहिरोले भालुवाङ–प्युठान सडक अवरुद्ध

काठमाडौं । प्युठानको सरुमारानी गाउँपालिका–४ मा सडक अवरुद्ध भएको छ । अँधेरीखोला, पाँकुरी खोलामा लेदो माटोसहित झरेको पहिरोले गए रातिबाट भालुवाङ–प्युठान–रोल्पा जाने–आउने सवारी आवागमन प्रभावित भएको हो । प्युठान–भालुवाङ सडकखण्डअन्तर्गत पर्ने उक्त अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको जनाइएको छ । प्युठानकै माण्डवी गाउँपालिका–५, चेरेनेटामा पनि गए राति २ बजे झरेको लेदो माटोसहितको...

रोल्पाको सुलिचौर–अरेस–प्युठान सडकखण्डको कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा, १८ कात्तिक: रोल्पा हुँदै प्युठान जिल्ला जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकखण्डको धनचौर भन्ने स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउने काम सुरु गरेको छ । सुनिल स्मृति–४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डको धनचौर इलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको थियो । करिब एक वर्षसम्म सडक अवरुद्ध हुँदा रोल्पा तथा प्युठान […]

रोल्पाको सुलिचौर-अरेस–प्युठान सडकखण्डको कडा चट्टान फोर्दै नेपाली सेना

रोल्पा हुँदै प्युठान जिल्ला जोड्ने सुनिल स्मृति गाउँपालिका–४ स्थित सुलिचौर–अरेस सडकखण्डको धनचौर भन्ने स्थानमा नेपाली सेनाले कडा चट्टान फोडी सडकखण्डमा रहेको अवरोध हटाउने काम सुरु गरेको छ । सुनिल स्मृति–४ स्थित सुलिचौर–अरेस–प्युठान सडकखण्डको धनचौर इलाकामा पहिरो जाँदा उक्त सडक अवरुद्ध भएको थियो । करिब एक वर्षसम्म सडक अवरुद्ध हुँदा रोल्पा तथा प्युठान जिल्लाका दुर्गम स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई यातायात तथा सामान ढुवानीमा समस्या भएको थियो ।सडकखण्डको विभिन्न स्

सडक अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती

रोल्पा । वर्षायाममा यहाँका अधिकांश सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा स्थानीयवासी आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ । ती स्थानबाट सुलिचौरसम्म आउँदा दुई दिनसम्म पैदल हिँड्नुपरेको स्थानीयवासीको...