काठमाडौं । माओवादी केन्द्र वागमती प्रदेश अध्यक्ष सरल सहयात्रीले कांग्रेसले माओवादीको नेतृत्व स्वीकार गर्नुपर्ने बताएका छन् । निर्वाचनपछि सरकार गठनको विषयमा गठबन्धनमा पावर शेयरिङको गृहकार्य भइरहेका बेला उनले प्रचण्डलाई प्रधानमन्त्री दिनुपर्ने बताएका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘लोकतान्त्रिक-वाम गठबन्धन चुनावपछिको मात्रै गठबन्धन नभएर गत २०७४ को चुनावमा प्रत्यक्षतर्फ २३ सीटमात्रै जित्न सफल नेपाली कांग्रेसलाई […]