कोरोना खोप लगाउन छुटेकालाई मतदान स्थलमै खोप लगाउने सुविधा

काठमाडौँ । सरकारले आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा खोप लगाउन छुटेका सबैलाई अनिवार्य रूपमा खोप लगाउन अनुरोध गरेको छ । पहिलो, पूर्ण मात्रा र बुस्टर डोज लगाउन छुटेका १८ वर्षभन्दा माथिका व्यक्तिका लागि मतदान स्थलमै खोप लगाउने सुविधा मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बुस्टर डोज नलगाएकाहरूले चुनावमा सहभागी हुँदा अनिवार्य रूपमा खोप […]

सम्बन्धित सामग्री

सरकारलाई निर्वाचन आयोगको आग्रह : १० वैशाखभित्र सबैलाई कोरोना खोप दिइसक्नू

१६ फागुन, काठमाडौं । निर्वाचन आयोगले १० वैशाखभित्र सबै नागरिकलाई कोरोना खोप लगाउन सरकारलाई आग्रह गरेको छ । आयोगको सोमबार बसेको बैठकले १० वैशाख २०७९ भित्र पूर्ण खोप लगाउने व्यवस्था मिलाउन आग्रह गरेको हो ।

पसलमा नमकिन किन्दा कोरोना खोप कार्ड अनिवार्य, कार्ड नभए किन्न नपाइने

कोरोना भाइरस संक्रमण विरुद्धको खोप लगाउने अभियान विश्वव्यापी रूपमा चलिरहेको छ । कतिपय ठाउँमा सर्वसाधारणले खोप लगाउन आनाकानी गरिरहेका छन् । यस्तो अवस्थामा स्थानीय स्तरमा अनौठा अभियान चलिरहेका छन् । भारतको मध्यप्रदेशस्थित रतलाममा कोरोना खोप नलगाउनेलाई नमकिन किन्न नपाइने नियम बनाइएको छ । त्यहाँ पसलबाट नमकिन किन्दा कोरोना खोप कार्ड देखाउनुपर्नेछ । यो नियम कुनै २–४ पसलमा होइन, पूरै शहरमा कोरोना खोप कार्ड विना नमकिन नपाइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । रतलाम नमकिनका लागि प्रसिद्ध शहर हो । त्यहाँ रतलाम...

भोलिदेखि पत्रकारले पनि कोरोना खोप लगाउन पाउने

काठमाडौं । नेपाल पत्रकार महासङ्घको पहलमा कोरोना खोप लगाउन छुटेका पत्रकारका लागि भोलि अर्थात् यही असार २९, ३० र ३१ गते खोप लगाउने व्यवस्था गरिएको छ । स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँमार्फत सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप लगाउने व्यवस्था गरेको हो । महासङ्घको परिचयपत्र, सूचना विभागको परिचयपत्र वा महासङ्घ केन्द्रीय समितिको सिफारिसका आधारमा […]

गर्भवती महिलाका लागि कति सुरक्षित छ कोरोना खोप ?

एजेन्सी।गर्भवती महिलाले कोरोना खोप लगाउने वा नलगाउने भन्ने दुविधा भारत सरकारले हटाएको छ।स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ गाइडलाइन्समा कोरोना खोप लगाउँदा गर्भवती महिलालाई कुनै असर नगर्ने र खोप लगाउन भनिएको छ।अध्ययनले खोप लगाउँदा गर्भवती महिलामा चिन्तासमेत कम भएको देखाएको छ।अन्य मानिसहरुले जस्तै नै गर्भवती महिलाले पनि आफू र गर्भमा रहेको बच्चालाई सुरक्षित राख्न खोप अनिवार्य लगाउनु पर्ने जनाइएको छ।

रामदेवले खोप लगाउने उद्घोष गर्दै भने– डाक्टर धर्तीमा इश्वरका दूत हुन्

बीबीसी।केही साता यता एलोपेथी उपचार विधि र डाक्टरहरुको विरुद्धमा बोल्दै आएका योगगुरु रामदेवले कोरोना खोप लगाउने उद्घोष गरेका छन्।त्यतिमात्र होइन उनले ‘डाक्टर धर्तीमा इश्वरका दूत’ भएको बताएका छन्।यसअघि उनले आयुर्वेद अपनाएका कारण आफू सुरक्षित रहेको र कोरोना खोप नलगाउने बताउँदै आएका थिए।उनले सबै जनालाई कोरोना खोप लगाउन आव्हान समेत गरेका छन्।उनले कुनै पनि उपचार पद्धतिको आफूले विरोध नगर्ने बताए।

कोरोना खोप नलगाउनेको मोबाइल सीम ब्लक गरिने

एजेन्सी। पाकिस्तानको पञ्जाबमा केहीले कोरोना खोप लगाउन नमानेपछि त्यहाँको सरकारले खोप नलगाउनेको मोबाइल सीम ब्लक गर्ने निर्णय गरेको छ। पाकिस्तानको पञ्जाब प्रान्तका स्वास्थ्यमन्त्री डा. यास्मीन राशिदको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। बैठकले जुन १२ बाट १८ वर्षभन्दा माथिकालाई खोप लगाउने निर्णय गरेको छ। पाकिस्तानले यस वर्षको अन्तसम्म ७ करोडलाई खोप लगाउने लक्ष्य राखेको छ।

रामदेवले खोप लगाउने उद्घोष गर्दै भने– डाक्टर धर्तीमा इश्वरका दूत हुन्

बीबीसी।केही साता यता एलोपेथी उपचार विधि र डाक्टरहरुको विरुद्धमा बोल्दै आएका योगगुरु रामदेवले कोरोना खोप लगाउने उद्घोष गरेका छन्।त्यतिमात्र होइन उनले ‘डाक्टर धर्तीमा इश्वरका दूत’ भएको बताएका छन्।यसअघि उनले आयुर्वेद अपनाएका कारण आफू सुरक्षित रहेको र कोरोना खोप नलगाउने बताउँदै आएका थिए।उनले सबै जनालाई कोरोना खोप लगाउन आव्हान समेत गरेका छन्।उनले कुनै पनि उपचार पद्धतिको आफूले विरोध नगर्ने बताए।

चलचित्रकर्मीका लागि खोप लगाउने खर्च उठाउँदै आदित्य चोपडा

काठमाडौं। यश चोपडा फाउण्डेशनले ३०हजार चलचित्रकर्मीलाई कोरोना खोप लगाउन खर्च व्यहोर्ने भएको छ। फाउण्डेशनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र पठाउँदै खोप किन्ने अनुमति दिन माग गरेको छ। फाउण्डेशनले चलचित्र क्षेत्रमा काम गर्ने कर्मचारीका लागि खोप किनेर लगाउन खोजेको हो। मुख्यमन्त्रीबाट कुनै जवाफ नआएको फाउण्डेशनका प्रमुख आदित्य चोपडाले बताए। फाउण्डेशनले फेडेरेशन अफ वेस्टर्न इण्डिया सिने एम्प्लाइज एसोसिएशनमार्फत खोप लगाउने जनाएको छ।

राष्ट्रपति भण्डारीले आज कोरोना खोप लगाउने

खोप लगाउन राष्ट्रपति भण्डारी अपरान्ह ४ बजे त्रिवि शिक्षण अस्पतालमा पुग्ने कार्यक्रम तय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।