चलचित्रकर्मीका लागि खोप लगाउने खर्च उठाउँदै आदित्य चोपडा

काठमाडौं। यश चोपडा फाउण्डेशनले ३०हजार चलचित्रकर्मीलाई कोरोना खोप लगाउन खर्च व्यहोर्ने भएको छ। फाउण्डेशनले महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेलाई पत्र पठाउँदै खोप किन्ने अनुमति दिन माग गरेको छ। फाउण्डेशनले चलचित्र क्षेत्रमा काम गर्ने कर्मचारीका लागि खोप किनेर लगाउन खोजेको हो। मुख्यमन्त्रीबाट कुनै जवाफ नआएको फाउण्डेशनका प्रमुख आदित्य चोपडाले बताए। फाउण्डेशनले फेडेरेशन अफ वेस्टर्न इण्डिया सिने एम्प्लाइज एसोसिएशनमार्फत खोप लगाउने जनाएको छ।

सम्बन्धित सामग्री

हिमपातमा पनि खोप लगाउने कार्य सम्पन्न

सिमकोट – हिमपात भइरहे पनि १५ महिनाभन्दा कम उमेरका बालबालिकालाई नियमित खोप लगाउने कार्य सम्पन्न भएको छ। तोकिएको मितिमा खोप लगाउने कार्य पूरा गर्नका लागि हिमपात भए पनि सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीले बिहीवार बालबालिकालाई खोप लगाउने कार्य पूरा गरेको हो। स्वास्थ्यचौकी प्रमुख सन्तोष बोहराले हिमपातमै सिमकोटबाट स्वास्थ्य चौकीका खोप बोकेर गई स्वास्थ्य […]

पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन

काठमाडौं, पुस १३ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ । मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले यसअघि एक वर्षमुनिका बालबालिकाका लागि छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेको बताउँदै अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने बताए। उनले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने […]

बालबालिकालाई पोलियो खोप लगाउने समय परिवर्तन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ। यसअघि एक वर्षमुनिका बालबालिकालाई छ हप्ता र १४ हप्तामा लगाइने गरेको खोप अब १४ हप्ता र नौ महिनामा दिन लागेको हो। मन्त्रालयका प्रवक्ता डा.सञ्जयकुमार ठाकुरले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने समय परिवर्तन गरेको जानकारी दिए। एक वर्षको उमेरमा खोप लगाउन छुटे पनि पाँच वर्षभित्र खोप लगाउन सकिनेउनले बताए।

डेनमार्कमा कोरोनाविरुद्ध चौथो डोज खोप लगाउने तयारी

कोपेनहेगन । डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ । सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ । यस पटक पनि सुरुमा स्वास्थ्यकर्मी र ५० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाउने […]

मतदान स्थलनजिकै कोरोनाविरुद्ध खोप लगाउने व्यवस्था गरिँदै

काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्ध खोप लगाउन छुटेकालाई मतदान स्थलनजिकै खोप लगाउने व्यवस्था गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले मतदान स्थलनजिकै मतदान गर्ने दिन वैशाख ३० गते खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको जानकारी दिइन्। उनले खोप लगाउन छुटेका १८ वर्षमाथिका व्यक्तिलाई भोट हाल्न जाँदा वा हालिसकेपछि खोप लगाउने व्यवस्था मिलाउने बताइन्।छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै मतदान गर्ने दिन खोप लगाउन खोप कार्ड पनि लिएर जान मन्त्रालयले आग्रह

खोप लगाउने दर बढ्दै

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा केही हप्ता अघिसम्म सुस्त रहेको कोरोना भाइरसविरुद्धको खोप लगाउने दर पछिल्ला दिनमा बढेको छ । कोरोना सङ्क्रमण दर बढेसँगै खोप लगाउने दर पनि पछिल्ला दिनमा बढेको स्वास्थ्य निर्देशनालय दिपायलका खोप सम्पर्क व्यक्ति मीनराज जोशीले जानकारी दिए । प्रदेशमा हालसम्म खोप दिनुपर्ने लक्षित जनसङ्ख्या २२ लाख ८३ हजार ३८८ जनाको ५९ प्रतिशतले […]

परीक्षार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

सरकारले विश्वविद्यालयका परीक्षार्थीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने भएको छ। वधुबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिव स्तरीय निर्णयबाट त्रिभुवन विश्वविद्यालय लगायत विश्वविद्यालय स्तरका विभिन्न तहको परीक्षामा सहभागी हुने विद्यार्थीहरुलाई प्रवेश पत्रको आधारमा...

कोरोनाविरुद्धको खोप लगाउने रामदेवको घोषणा

२८ जेठ, काठमाडौं । एलोप्याथिक उपचार पद्धतिको विरोध गर्दा विवादमा आएका पतञ्जलि आयुर्वेदिक संस्थाका संस्थापक रामदेवले कोरोना विरुद्धको खोप लगाउने घोषणा गरेका छन् । भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार रामदेवले छिट्टै कोरोना खोप लगाउने घोषणा गरेका हुन् । यसअघि प्याथोलोजी लगायत आधुनिक चिकित्सा पद्धतिको विरोधमा उत्रिएपछि रामदेवविरुद्ध भारतका चिकित्सकहरुले देशव्यापी विरोध गर्दै उनीविरुद्ध कानुनी उपचारको […]

खोप लगाउने कार्य स्थगित

काठमाडौँ / सरकारले कोरोनाविरुद्धको चिनियाँ खोप ‘भेरोसेल’ लगाउने कार्य काठमाडौँमा तत्कालका लागि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने कार्य बिहीबारदेखि स्थगित गर्ने निर्णय गरेको हो । यसअघि बिहीबार पनि खोप लगाउने भनिएपनि अब केही समयको लागि स्थगित गर्ने निर्णय भएको स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए ।... The post खोप लगाउने कार्य स्थगित appeared first on Purbeli News.

दुई सातामा दुई लाख खोप लगाइयो, अब एक सातामा तीन लाख खोप लगाउने लक्ष्य

सरकारले पहिलो चरणको तेस्रो अभियानमा तीन लाख नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ । २ देखि ८ फागुनसम्म तेस्रो अभियानअन्तर्गत खोप लगाउने सरकारको योजना छ । अहिलेसम्म करिब दुई लाख नागरिकले...