जुनैद खानको ‘महाराज’ २२ देशमा नेटफ्लिक्सको टप १० सूचीमा
काठमाडौं । नेटफ्लिक्स र वाईआरएफ इन्टरटेनमेन्टको सहकार्यमा बनेको फिल्म 'महाराज' ले ओटीटी दर्शकको मन जितिरहेको छ । आमिर खानका छोरा जुनैद खानको बलिउड डेब्यु यो फिल्म २२ देशमा नेटफ्लिक्सको ग्लोबल गैरअंग्रेजी टप १० सूचीमा छ …
रुसले बेलायतका केही नाम चलेका सञ्चारकर्मीलाई आफ्नो देशमा प्रतिबन्ध लगाएको छ। यसरी प्रतिबन्धित हुनेमा बीबीसीका क्लाइभ माइर, ओर्ला गुर्लीन, निक रोबिन्सन र निक बियभ छन्। स्काइ टिभी, टाइम्स, द गार्जीयन, च्यानल फोर र आईटिभीका पत्रकारसमेत यस सूचीमा छन्। रुसले यसअघि नै बेलायतका धेरै निर्वाचित व्यक्तित्वलाई आफ्नो देशमा प्रतिबन्ध लगाइ सकेको छ। मस्कोको विदेश मन्त्रालयले प्रतिबन्धित […]
इस्लामावाद । भ्रष्टाचारसम्बन्धी सूचकाङ्क मापनका आधारमा पाकिस्तान अघिल्लो वर्षभन्दा थप १६ देश पछाडि परेको छ । विश्वभरिका १८० देशहरुको सूची प्रकाशित भएकोमा पाकिस्तान १४० औँ क्रम सङ्ख्यामा परेको हो । ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको सन् २०२१ को अध्ययन प्रतिवेदनमा पाकिस्तानमा भ्रष्टाचार पहिलाभन्दा बढेको उल्लेख गरिएको छ । ट्रन्सपरेन्सीले विभिन्न मापदण्ड बनाएर स्वतन्त्रपूर्वक ती सबै देशमा […]
काठमाडौँ– धेरै देशमा अनअराइभल भिसा पाउने देशको सूचीमा जापान र सिंगापुर रहेका छन् । यही सूचीका आधारमा कुन देशको पासपोर्ट कति शक्तिशाली भन्ने मापन गरिन्छ । बेलायतको राजधानी लण्डनस्थित विश्वका नागरिकता तथा आवासीय परामर्शदाता संस्था हेन्ले एण्ड पार्टनर्सको पछिल्लो प्रतिवेदनमा विश्वका धनी मुलुकका नागरिकले जुनसुकै देशमा स्वतन्त्रपूर्वक हिँडडुल गर्न पाउँदै आएका छन् । अन्तर्राष्ट्रिय हवाई […]
सिंगापुर, हङकङ, दक्षिण कोरिया र ताइवानलाई एसियाका चार बाघहरू भन्ने गरिन्छ । केही महिनाअघि सिंगापुरले अमेरिका र हङकङलाई पछि पारेर संसारको सबभन्दा प्रतिस्पर्धात्मक अर्थतन्त्रको दर्जा हासिल गरेको थियो ।
स्विट्जरल्यान्डको बिजनेस स्कूल आईएमडीले जारी गरेको सूचीमा सिंगापुर अग्रस्थानमा रहेको हो । आईएमडीले कुनै पनि देशमा कम्पनीहरूले दिगो विकास हासिल गर्न, रोजगारी उत्पन्न गर्न तथा नागरिकहरूको कल्याणमा वृद्धि गर्न कत्तिको वातावरण पाउँछन् भन्ने आधारमा सूची तयार पार्ने गर्छ ।
सिंगापुर अत्याधुनिक प्राविधिक पूर्वाधार, दक्ष श्...
एजेन्सी। इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ। सोमबारदेखि घरबाट बाहिर निस्किदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ। सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो। इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ।

काठमाडौं। अमेरिकाले चीन, भारत, जापान, दक्षिण कोरिया, जर्मनी र इटलीसमेत ११ देशमा तिनको मुद्राव्यवहारलाई लिएर निगरानी सूचीमा राखेको छ। बाइडेन प्रशासनले ट्रेजरी विभागको त्रैमासिक रिपोर्टमा यी देशको मुद्रालाई त्यस्तो सूचीमा राखिएको हो।आयरल्यान्ड, मलेसिया, सिंगापुर, थाल्यान्ड र मेक्सिको पनि यसमा छन्। अमेरिकी कंग्रेसको निर्देशनमा व्यापारिक साझेदार देशहरुको सूची बनाउँदै मुद्रा व्यवहार र बृहत् आर्थिक नीतिलाई ट्रेजरी विभागले नजिकबाट हेर्ने गर्छ।(एजेन्सी)

काठमाडौँ : नेपाली क्रिकेट र क्रिकेटरको नाम लिदा युवा स्टार सन्दीप लामिछानेको नाम सबैभन्दा अगाडी आउँछ। भर्खरै १८ वर्ष मात्र लागेका सन्दीपले क्रकेट खेलेरै धेरै सफलता हात पारिसके।
त्यति मात्र होइन सन्दीप लामिछाने विश्वका धेरै देशमा क्रिकेट खेल्ने खेलाडीको सूचीमा समेत अगाडी रहेका छन्।
चर्चित क्रिकेट अनलाइन पोर्टल इएसपिएनक्रिकइन्फोले