नेपालगञ्ज – नेपाली कांग्रेस, बाँकेले जिल्ला सम्मेलन गर्ने भएको छ । कांगे्रस बाँकेले चैत्र १८ गते प्रथम जिल्ला सम्मेलन गर्न थालेको हो । कांग्रेस, बाँकेले बिहीबार पत्रकार सम्मेलन गरेर सो बारेमा जानकारी दिएको छ । एक हजार ६ सय प्रतिनिधि सहभागी हुने सम्मेलनको महामन्त्री गगन थापाले उद्घाटन गर्ने कांग्रेस बाँकेका सभापति नारायण गौडेलले बताए । […]