नेपाल टेलिकमको प्रबन्ध निर्देशक छनोटको मुद्दामा टेलिकम सम्बद्ध कर्मचारी युनियनहरूले तीव्र विरोध जनाएका छन् । योग्यता, अनुभव तथा टेलिकम भित्रकै वरिष्ठताको आधारमा प्रबन्ध निर्देशक छनोट नगरी सरकारले बिचौलियाको भरमा विवादित व्यक्तिलाई टेलिकममा भित्र्याउन लागेको भन्दै कर्मचारी युनियनहरूले विरोध जनाएका हुन् । गत आइतबार टेलिकम सम्बद्ध कर्मचारी संगठन ‘नेपाल टेलिकम वर्कर्स युनियन (एनटीसीयू)’ ले प्रबन्ध निर्देशक छनोटको प्रक्रिया विरुद्ध विरोध जनाउँदै सरकारको ध्यानाकर्षण गराएको छ । यूनियनल