जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

आँबुखैरेनी गोरखा सडक खण्डको तीन किलोमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

सर्लाहीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २–०३–००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे ज ५ प ७६५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुबै सवारी साधन र जिप चालकलाई इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको छ ।न्युज कारखाना

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– सर्लाहीको हरिवन नगरपालिका–४ लखन्देही पुल नजिक हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृतक अन्दाजी ३२ वर्षीय युवकको सनाखत हुन बाँकी रहेको छ ।  दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा सरस्वती अस्पताल हरिवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश २-०३-००१ च १९२४ नम्बरको जिपले हिजो साँझ सवा ६ बजे […]

ललितपुरको बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंं । ललितपुरको बालकुमारीमा शनिबार राति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाडौंको दक्षिणकाली नगरपालिका–८ का ३१ वर्षीय आशिष लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका […]

सुनसरी पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका–६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो ।  पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको भारतीय नम्बरको स्कारपियो जिपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बर

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु, जिप चालक फरार

ललितपुर – ललितपुरको बालकुमारी खरीबोटमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक युवती घाइते भएकी छन् । दुर्घटनामा गम्भीर घाइते भएकी स्कुटर चालक चितवन घर भई ललितपुरकै झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको उपचारका क्रममा बि एण्ड बि अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । घाइते भएकी स्कुटरमा पछाडि सवार ललितपुर धोबिघाट बस्ने […]

ललितपुरमा जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

९ साउन, काठमाडौं । ललितपुरको बालकुमारी खरीबोटमा आज बिहान जिपको ठक्करबाट एकजनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक चितवन घर भई ललितपुरको झम्सिखेल बस्ने २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा बी एण्ड बी अस्पताल ग्वार्कोमा मृत्यु भएको हो । दुर्घटनामा स्कुटरको पछाडि सवार ललितपुरको […]

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

आँबुखैरेनी–गोरखा सडक खण्डको तीन किलोमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ ।आँबुखैरेनी गाउँपालिका–३ का सञ्जिव बयलकोटीको  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । दुर्घटनामा गम्भिर घाईते भएका...

बाँकेमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाँकेको राप्ती सोनारी गाउँपालिका–२ जिरोमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दियाको बासगढी नगरपालिका–४ घर भएका २८ वर्षीय प्रहरी जवान हिरालाल थारु रहेका छन् । उनी ईलाका प्रहरी कार्यालय हाकुरे दरबन्दी भइ अस्थाई प्रहरी पोष्ट बनगाई दाङमा कार्यरत थिए । जिपको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मंगलबार बेलुकी सवा ७ बजे लु १ च ८१  १९ नम्बरको स्कारपियो जिपले घर

तिनाउ पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवल उपमहानगरपालिका–२ तिनाउ पुलमा गएराती जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  जिपको ठक्करबाट घाइते भएका अन्दाजी ३२ बर्षीय पुरुषको उपचारको क्रममा बुटवल स्थित लुम्बिनी प्रदेशिक अस्पतालमा राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतकको सनाखत हुन बाँकी रहेको छ ।  गएराती पौने १२ बजे बा १९ च ९१५७ नम्बरको जिपले लु २४प २७५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनालगतै फरार भएका जिप चालकको खोजी भइरहेको छ ।

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा । पोखरामा जिपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । पोखरा २६ बुढीबजारमा बोलेरो जिपको ठक्करले कास्कीकै मिजुरेका ४७ वर्षीय सुर्यबहादुर क्षेत्रीको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाईकलमै सवार सन्दिप केसी गम्भीर घाइते भएका छन् । ग १ च ६८७८ को पिकअप भ्यानले ग १२ प ४०३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको कास्की प्रहरीले जनाएको […] The post जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.