ललितपुरको बालकुमारीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौंं । ललितपुरको बालकुमारीमा शनिबार राति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । काटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालक काठमाडौंको दक्षिणकाली नगरपालिका–८ का ३१ वर्षीय आशिष लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका […]