सुनसरी पुलमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका–६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन् । दुर्घटनामा गम्भिर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बेलुकी साढे ७ बजे मृत्यु भएको हो ।  पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको भारतीय नम्बरको स्कारपियो जिपले विपरित दिशाबाट जाँदै गरेको ना ६३ प ४०७५ नम्बर

सम्बन्धित सामग्री

छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं : विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–४ स्थित सुनसरी पुलमा गएराति जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका ६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका छन्। गएराति भारतीय नम्बरको स्कारपियो जिपले विपरित ना ६३ प ४०७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। त्यस्तै झापाको कमल गाउँपालिका ५ मा ट्रिपरको ठक्करबाट साईकल यात्रीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु भएका पुरु

जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । सुनसरीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । भोक्राहा नर्सिङ गाउँपालिका ४ र ५ को सिमानामा रहेको सुनसरी पुलमा हिजो साँझ जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।  मृत्यु हुनेमा धनुषाको बर्दिबास नगरपालिका ६ का २९ वर्षीय बालकृष्ण राना मगर रहेका प्रहरीले जनाएको छ । गम्भीर घाइते...