काठमाडौं । यू-१९ एसीसी प्रिमियर कपमा इरानमाथि २७४ रनको फराकिलो जित निकाल्दै नेपालले प्रतियोगितामा विजयी सुरुवात गरेको छ । वाईएसडी-यूकेएम क्रिकेट ओभल, बाङ्गीमा भएको खेलमा इरानलाई ३०.४ ओभरमा ७९ रनमा अलआउट गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ४०.१ ओभरमा अलआउट हुँदै ३५३ रन बनाएको थियो । नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका […]
काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दाबेदार टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा सैलुङ बागढुङ्गालाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । हेल्प नेपालले सैलुङमाथि २५-१२, २५-१५ र २५-१९ को सहज जित हात पारेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले खेलमा एकल […]
The post उपाधि दाबेदार हेल्प नेपालको विजयी सुरुवात first appeared on Hamro Khelkud.
काठमाडौं (हाम्रो खेलकुद) – तीन पाकिस्तानी राष्ट्रिय खेलाडी सम्मिलित उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा ह्ल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]
काठमाडौँ – काभा बीच पुरुष भलिबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार बिहान भएको खेलमा नेपालले बंगलादेशलाई २–० को सोझो सेटमा हराएको हो। नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडिले बंगलादेशका विश्वास र पाभेलको जोडीलाई हराएका हुन्। आज नै हुने दोस्रो खेलमा नेपालका मान र दिलको जोडीले माल्दिभ्सका अहमेद र शामाइलको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। […]
एजेन्सी – नेपालले पहिलो टि२० आई खेलमा घरेलु टोली केन्यामाथि ५ विकेटको सहज जित हात पारेको छ । योसँगै पाँच टि२० आई खेलको सिरिजमा नेपालले १–० को अग्रता लिएको छ । जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले २४ बलमा […]
काठमाडौं (हाम्रो खेलकुद) – विकेटकिपर विनोद भण्डारीको अर्धशतकको सहयोगमा नेपालले क्यानाडा भ्रमणमा पहिलो अभ्यास खेलमा ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै विजयी सुरुवात गरेको छ । जितको लागि २ सय २१ रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा १ सय ५१ रनमा अल आउट भयो । उसका लागि ओपनर रियाजखान पठानले ८१ बलमा ३ चौकासहित […]
काठमाडौं (हाम्रो खेलकुद) – स्पिनर संगिता राई र तीव्र गतिकी बलर कविता कुँवरको उत्कृष्ट बलिङ सहयोगमा नेपालले एसिसी महिला टि२० च्याम्पियनसिप २०२२ मा विजयी सुरुवात गरेको छ । मलेसियामा आजदेखि सुरु भएको प्रतियोगितामा नेपालले भुटानलाई ५० रनले हराउँदै विजयी सुरुवात गरेको हो । जितको लागि ९५ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा […]
दाेहा । आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । मलेसियामा भएको खेलमा नेपालले कतारलाई ७९ रनले हराउँदै प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको हो । नेपालले दिएको ११८ रनको विजयी लक्ष्य पछ्याएको कतार १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ३८ रनमा समेटियो । यसअघि सुरुवाती ब्याटिङ गरेको नेपालले पूरा […]
The post कतारलाई हराउँदै नेपालको विजयी सुरुवात appeared first on राजधानी राष्ट्रिय दैनिक.
बंगलादेशको ढाकामा बिहीबारदेखि सुरु भएको एसियन सेन्ट्रल जोन महिला भलिबलमा नेपाली महिला टोलीले विजयी सुरुवात गरेको छ।साविक च्याम्पियन नेपालले श्रीलंकाविरुद्ध ३-२ को रोमाञ्चक जित निकाल्यो। श्रीलंकाविरुद्ध सुरुवाती २ सेट गुमाएको नेपालले सानदार पुनरागमन गर्दै खेल ३-२ ले आफ्नो पक्षमा पार्यो।ढाकाको मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहीबार भएको खेलमा शुरुवाती दुई सेट गुमाए पनि नेपालले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिका तीन सेट नै आफ्नो पक्षमा पार्यो।पहिलो सेट १९-२५ ले गुमाएको नेपाल