बीच भलिबल : नेपालको विजयी सुरुवात

काठमाडौँ – काभा बीच पुरुष भलिबल प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार बिहान भएको खेलमा नेपालले बंगलादेशलाई २–० को सोझो सेटमा हराएको हो। नेपालका मानबहादुर श्रेष्ठ र दिल सुनारको जोडिले बंगलादेशका विश्वास र पाभेलको जोडीलाई हराएका हुन्। आज नै हुने दोस्रो खेलमा नेपालका मान र दिलको जोडीले माल्दिभ्सका अहमेद र शामाइलको जोडीसँग प्रतिस्पर्धा गर्नेछन्। […]

सम्बन्धित सामग्री

उपाधि दाबेदार हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दाबेदार टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले सातौं प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब च्याम्पियनसिपमा सैलुङ बागढुङ्गालाई सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको छ । हेल्प नेपालले सैलुङमाथि २५-१२, २५-१५ र २५-१९ को सहज जित हात पारेको हो । तीन पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपालले खेलमा एकल […] The post उपाधि दाबेदार हेल्प नेपालको विजयी सुरुवात first appeared on Hamro Khelkud.

महिला भलिबलमा नेपालको विजयी सुरुवात, किर्गिस्तान ३-० को सोझो सेटमा पराजित

राजधानीमा सोमबारदेखि सुरु भएको काभा महिला भलिबल च्यालेन्ज कपमा नेपालले कीर्गिस्तानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ । त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलामा सोमबार भएको खेलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । नेपालले किर्गिस्तानाई पहिलो सेट २५–११ दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–११ ले पराजित गर्यो । …

हेल्प नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – तीन पाकिस्तानी राष्ट्रिय खेलाडी सम्मिलित उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले काठमाडौंमा जारी सातौं राष्ट्रिय एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा ह्ल्प नेपालले बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै […]

बिच भलिबलमा नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशको कक्स बजारमा शुरु भएको एसियन सेन्ट्रल जोन सिनियर पुरुष र महिला बिच भलिबल च्याम्पियनसिपमा नेपालको दुवै (पुरुष र महिला) टोलीले विजयी सुरुवात गरेका छन् । बुधबार बिहान भएको पुरुषतर्फको खेलमा मानबहादुर श्रेष्ठ र दिल सुनारको नेपाली जोडीले बंगलादेशको जोडीमाथि २–० को सोझो सेटमा जित निकाल्दै विजयी सुरुवात गरेको हो । […]

सेन्ट्रल जोन भलिबल – श्रीलंकालाई हराउँदै नेपालको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता नेपालले बंगलादेशमा बिहीबारदेखि शुरु भएको एभिसी एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ । नेपालले श्रीलंकामाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकाल्दै विजयी शुरुवात गरेको हो । ढाका मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा बिहीबार भएको खेलमा शुरुवाती दुई सेट गुमाएपनि उत्कृष्ट पूनरागमन गर्दै त्यसपछिको […]