बार्सिलोना कोपा डेल रे फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।विहिबार राति सम्पन्न क्वाटरफाईनलको दोस्रो लेगमा इस्पानियोललाई २–० ले हराउदै बार्सिलोनाले अघिल्लो स्थानमा ठाउँ पक्का गर्न सफल भएको छ।
लन्डन । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ । बिहीबार राति भएको पहिलो लेगमा बार्सिलोनाले रियल मड्रिडलाई १-० गोल अन्तरले हराएको हो । घरेलु मैदानमा रियलका इडर मिलिटाओले आत्मघाती गोल गरेपछि बार्सिलोना विजयी भएको हो । मिलिटाओले खेलको २६ औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । अब दुई […]
The post रियलले आत्मघाती गोल गर्दा बार्सिलोना विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बुधबार राति ग्रानाडालाई हराउँदै बार्सिलोना सेमिफाइनलमा पुगेको छ। अवे मैदानमा भएको खेलमा ग्रानाडालाई ५–३ ले हराएको बार्सिलोना अन्तिम चारमा स्थान पक्का गरेको हो।
बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा लगातार पाँचौँपटक फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले बिहीबार राति सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियालाई २–० ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो...पूरा पढ्नुहोस् »
फिलिप कोउटीन्होले बार्सिलोनाका लागि पहिलो गोल गरेको खेलमा बार्सिलोना भ्यालेन्सियामाथि २-० को जित निकाल्न सफल भएको छ।
कोपा डेल रे फुटबल सेमिफाइनलको दोस्रो लेगको जितसँगै बार्सिलोना समग्रमा ३-० को जित निकाल्दै रेकर्डेड पाँच पटक कोपा डेल रे फुटबलको फाइनलमा स्थान बनाउन सफल भयो।
यसअघि बार्सिलोना आफ्नो घरेलु मैदानम...
बार्सिलोना । स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना विजयी भएको छ।
बार्सिलोनाले भ्यालेन्सियलाई १–० गोलले पराजित गरेको हो। बार्सिलोनाको जितमा लुइस...
लियोनल मेसीले पेनाल्टीमा गोल गर्न नसक्दा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोना स्पानियोलसँग १–० ले पराजित भएको हो। स्पानियोललाई जित दिलाउन ओस्कार मेलेन्डोले निर्णायक गोल गरे। योसँगै स्पानियोलले कोपा डेल रेको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। बार्सिलोना कोपा डेल रे मा…