लियोनल मेसीले पेनाल्टीमा गोल गर्न नसक्दा बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा पराजित भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोना स्पानियोलसँग १–० ले पराजित भएको हो। स्पानियोललाई जित दिलाउन ओस्कार मेलेन्डोले निर्णायक गोल गरे। योसँगै स्पानियोलले कोपा डेल रेको सेमिफाइनलमा स्थान बनाउने सम्भावना बलियो बनाएको छ। बार्सिलोना कोपा डेल रे मा…