काउन्टिन्होको गोलसँगै बार्सिलोना फाइनलमा - Naya Patrika

बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा लगातार पाँचौँपटक फाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले बिहीबार राति सेमिफाइनलको दोस्रो लेगमा भ्यालेन्सियालाई २–० ले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो...पूरा पढ्नुहोस् »