स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको तीन करोड भुक्तानी पाएको छैन ।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा प्रतिवेदन कार्यान्वयन गर्न विज्ञसँग सुझावको आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आमनागरिकको स्वास्थ्यमा पहुँच विस्तारका लागि स्वास्थ्य बिमाको सुधार गर्नु मन्त्रालयको प्रमुख उद्देश्य भएकाले यस क्षेत्रमा देखिएका समस्या समाधान हुने गरी सुझाव दिन विज्ञहरूलाई आग्रह गर्नुभएको छ।

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा समस्या

राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले बिरामीको औषधि उपचारबापतको रकम भुक्तानी नगर्दा म्याग्दीको बेनी अस्पतालमा समस्या भएको छ । अस्पतालले गत पुसदेखि स्वास्थ्य बिमा गरेका बिरामीको उपचारबापतको तीन करोड भुक्तानी पाएको छैन ।

स्वास्थ्य बिमाको भुक्तानी नपाउँदा उपचार रोकिने जोखिम

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीले स्वास्थ्य बिमाको रकम शोधभर्ना नपाउँदा उपचारमा समस्या भएको छ । स्वास्थ्य बीमा बोर्डले १० करोड ५० लाख रुपैयाँ भुक्तानी नदिएका कारण उपचार खर्च व्यवस्थापन गर्न समस्या भएको प्रतिष्ठानको भनाइ छ । आर्थिक अभावका कारण औषधि र अन्य आवश्यक सामग्री खरिद गर्न समस्या भैरहेको प्रतिष्ठानका उपकुलपति डा. विकास लामिछानेले बताए ।

स्वास्थ्य बिमाको समस्या समाधान प्रतिवेदन ल्याउँछौ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं  ।  स्वास्थ्य विमा सुदृढीकरण निर्देशक समितीको दोस्रो बैठक शुक्रवार वसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको संयोजकत्वमा गठित निर्देशक समितीको दोस्रो बैठक बसेको हो । बैठकमा स्वास्थ्य विमाका प्रशासनिक सुधार, व्यवस्थापकिय पाटोका विषयमा छलफल भएको समितिका सदस्य सचिव नारायण ढकालले जानकारी दिए । बैठकमा स्वास्थ्य विमामा भएको बेथीतिका विषयमा पनि औंल्याइएको थियो […]

स्वास्थ्य बिमाको समस्या समाधान हुन्छ : मन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका छन् ।स्वास्थ्य बिमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भइरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रीपरिषदमा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया अघि बढाइएको बताएका हुन् । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको […]

बिमाको समस्या समाधान गर्न क्याबिनेटमा प्रस्ताव लाँदै छौँ: स्वास्थ्यमन्त्री

काठमाडौँ–स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले स्वास्थ्य विमा कार्यक्रममा देखिएको समस्या समाधान गर्नका लागि मन्त्रीपरिषदमा प्रस्ताव लैजाने प्रक्रिया अघि बढाइएको बताएका छन्। स्वास्थ्य विमा कार्यक्रम रोकिएको भन्दै सरकारको चौतर्फी विरोध भईरहँदा मन्त्री खापुङले ती समस्या समाधानका लागि मन्त्रीपरिषदमा तत्काल प्रस्ताव लैजानेगरी प्रक्रिया अघि बढाइएको बताएका हुन्। शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा […]

जिल्ला अस्पतालले पाएन स्वास्थ्य बिमाको एक करोड रकम

लमजुङ जिल्ला अस्पतालमा स्वास्थ्य बिमा गरेका बिरामीहरूको उपचार बापत करिब एक करोड रुपैयाँ भुक्तानी नहुँदा समस्या भएको अस्पतालले जनाएको छ । स्वास्थ्य बिमा गरेका व्यक्तिहरूको उपचार गरेबापत ९८ लाख चार हजार दुई सय ५३ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको हो ।गत आर्थिक वर्षको जेठ महिनाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत जिल्लामा नौ हजार सात सय ७६ जनाले जिल्ला अस्पतालमा उपचार सेवा लिएका हुन् । स्वास्थ्य बिमा गरेकाहरूको उपचारमा एक करोड ४२ लाख ४० हजार तीन सय ४९ रुपैयाँ खर्च भएको अस्पतालले जनाएक

अपुरो विवरण र विवरण मेल नहुँदा कोरोना बिमाको दाबी भुक्तानीमा ढिलाइ

काठमाडौं ।  स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले कोरोना बिमितहरुको विवरण पूर्ण नहुँदा भेरिफाइमा समस्या भएको