स्वास्थ्य बिमाको समस्या समाधान प्रतिवेदन ल्याउँछौ : स्वास्थ्य राज्यमन्त्री

काठमाडौं  ।  स्वास्थ्य विमा सुदृढीकरण निर्देशक समितीको दोस्रो बैठक शुक्रवार वसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीको संयोजकत्वमा गठित निर्देशक समितीको दोस्रो बैठक बसेको हो । बैठकमा स्वास्थ्य विमाका प्रशासनिक सुधार, व्यवस्थापकिय पाटोका विषयमा छलफल भएको समितिका सदस्य सचिव नारायण ढकालले जानकारी दिए । बैठकमा स्वास्थ्य विमामा भएको बेथीतिका विषयमा पनि औंल्याइएको थियो […]

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन योजना पेस

स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठक बसेको छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा बुधबार बैठक बसेको हो ।बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनीतिक योजना प्रस्तुत गरेका थिए । बैठकमा स्वास्थ्य बीमा समस्या समाधानका दीर्घकालीन उपायका बारेमा छलफल भएको थियो । राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम नागरिकसँग प्रत्यक्ष जोडिएको भन्दै हाल देखिएका समस्या समाधान गर्न कार्यदल केन्द्रित हुने बताए ।समितिको सदस्यहरूमा स्वास्थ

स्वास्थ्य बीमा समस्या समाधान कार्यदलको पहिलो बैठकः राज्यमन्त्रीले पेश गरे योजना

बैठकमा स्वास्थ्य राज्यमन्त्री केसीले स्वास्थ्य बीमा कार्यक्रम सफल बनाउन रणनितीक योजना प्रस्तुत गरेका थिए।

स्वास्थ्य बीमा समस्या समाधान कार्यदल गठन, महिनैपिच्छे रकम भुक्तानी दिने तयारी

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीको अध्यक्षतामा स्वास्थ्य बीमा समस्या समाधान कार्यदल गठन भएको पाँच दिन भएको छ । तर, अझै कार्यदलको बैठक बस्न सकेको छैन । गत बिहीबार स्वास्थ्य राज्यमन्त्री केसीको अध्यक्षतामा ५ सदस्यीय कार्यदल गठन भएको थियो । कार्यदलमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ गुणराज लोहनी, बीमा बोर्डका सदस्य डा. सुरेश तिवारी, श्रम मन्त्रालयका […]

‘स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ’

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिए। मन्त्री खापुङले परिषद्को कर्मचारीको समस्या समाधान गर्नेसमेत बताए। सोही अवसरमा  स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा अनुसन्धान क्षमता बढाउने […]

स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्छ : मन्त्री खापुङ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानी खापुङले स्वास्थ्यका अनुसन्धान सर्वसाधारणको हितमा हुनुपर्ने बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले देखिने गरी स्वास्थ्य क्षेत्रको अनुसन्धानमा काम गर्न परिषद्लाई निर्देशन दिए । मन्त्री खापुङले परिषद्को कर्मचारीको समस्या समाधान गर्नेसमेत बताए । सोही अवसरमा स्वास्थ्य राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य अनुसन्धानका विषयगत क्षेत्रमा […]

डा.गोविन्द केसी हत्यारा हुन : प्रदेश सांसद डा. अधिकारी

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री पद्यमा अर्यालले जुम्लामा अनशनरत डा. गोविन्द केसीका मागहरु पूरा गर्न र समस्या समाधान गर्न सरकार तयार रहेको कुरा स्पष्ट पारेकी छिन् ।    बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको ...