कार्य सम्पादनका आधारमा जिल्ला अस्पताल अछाम प्रदेशकै पहिलो
स्वास्थ्यका कार्यक्रमहरुको सुदूरपश्चिम प्रदेश स्तरीय वार्षिक समीक्षा धनगढीमा सम्पन्न भएको छ। स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा २०७९÷८० मा सम्पादित स्वास्थ्यका कार्यक्रमहरुको वार्षिक समीक्षा गरिएको थियो।
बैतडी । जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो ।
जिल्ला अस्पताल बैतडी न्यूनतम् सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पतालले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा.दिपेश श्रेष्ठले बताए । वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अङ्क ल्याएको थियो । सो अस्पताल यही मङ्सिरमा गरेको अनुगमनमा ८९ प्रतिशत अङ्क ल्याउँदै प्रथम हुन सफल भएको हो । विभिन्न मापदण्ड र स
बैतडी- जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो। न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा. दीपेश श्रेष्ठले बताए। वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले ६३ प्रतिशत अङ्क ल्याएको […]
बैतडी – जिल्ला अस्पताल बैतडी न्यूनतम सेवा मापदण्डमा सुदूरपश्चिममै उत्कृष्ट भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको स्थलगत अनुगमनमा सो अस्पताल उत्कृष्ट भएको हो । न्यूनतम सेवा मापदण्ड अनुगमनमा जिल्ला अस्पातलले ८९ प्रतिशत अङ्क ल्याएर प्रदेशकै प्रथम भएको अस्पतालका प्रमुख डा दिपेश श्रेष्ठले बताए । वर्षमा दुई पटक हुँदै आएको अनुगमनमा गत वर्ष उक्त अस्पतालले […]
पर्वत : जिल्ला अस्पताल पर्वत गण्डकी प्रदेशको उत्कृष्ट बनेको छ। प्रदेशका ११ वटा अस्पताललाई पछि पार्दै पर्वत अस्पताल उत्कृष्ट बनेको हो।गण्डकी प्रदेश सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशका ११ वटा जिल्लाका अस्पतालहरूलाई विभिन्न १२ वटा सूचकहरूको आधारमा प्रदान गरेको अंकमा पर्वत अस्पतालले ७४.९४ अंक प्राप्त गर्दै प्रदेशमा नै प्रथम भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जानकारी दिए।‘न्यूनतम सर्त मापन मूल्यांकनमा लगातार दुई वर्ष प्रदेशकै उत्कृष्ट अस्पताल बन्न सफल पर्वत अस
जिल्ला अस्पताल कालीकोटमा तीन जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर विडम्बना यो अस्पताल लामो समयदेखि विशेषज्ञ चिकित्सकविहीन छ। प्रदेशकै ठूलो अस्पताल प्रदेश अस्पताल सुर्खेतमा ५० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि ६ जना मात्र विशेषज्ञ चिकित्सक छन्। यति मात्र होइन कर्णालीमा दरबन्दीअनुसार विशेष र अन्य स्वास्थ्यकर्मीको अभाव छ, जसले यहाँका बासिन्दा गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन्।
डोटी : जिल्ला अस्पताल डोटी सुदूरपश्चिममा रहेका जिल्ला अस्पतालमध्ये प्रदेशकै उत्कृष्ट अस्पताल भएको छ। नेपाल सरकारद्वारा अस्पतालहरूको न्युनतम सेवा गुणस्तर मापदण्ड मापनमा प्रदेश भरीको उत्कृष्ट अस्पताल देखिएको स्वास्थ्य निर्देशनालयका मेडिकल अधिकृत डा. भूषण मिश्रले बताए।
३५० अंकमा विभिन्न सूचकांकलाई आधार मानी प्रदेशभर रहेका जिल्ला अस्प...