काठमाडौँ । नेपाली काँग्रेसकी सांसद महेन्द्र कुमारी लिम्बुले पाँच दलीय गठबन्धनको धेरै विरोध नगर्न नेकपा एमालेका सांसदलाई चेतावनी दिएकी छन् । विचार नमिल्ने पार्टीहरुका बीचमा चुनावी तालमेल गर्ने निर्णय भएको भनी नेकपा एमालेले पाँच दलीय गठबन्धन संविधानको मर्म विपरित रहेको भनी तर्क गरिरहेका बेला सांसद लिम्बुले यस्तो चेतावनी दिएकी हुन् । मंगलबार प्रतिनिधिसभामा प्रस्तुत ‘आगामी […]