तेल महङ्गीएसँगै गाउँमा ठडिन लागे कोल

केही वर्ष पहिलादेखि हराउँदै आएको परम्परागत कोल बजारमा तेल महँगो भएसँगै यतिबेला बाजुरेली गाउँमा फेरि ठडिन थालेको छ । पहिलेका पुस्ताले गाउँमा तोरी पेल्नका लागि बनाउने गरेका कोल नयाँ पुस्ताले चासो नदिएपछि गाउँबाटै लोप हुनेक्रममा थियो ।

सम्बन्धित सामग्री

पेल्ने कोल सङ्ग्रहालयमै सीमित

तेल, चुक पेल्नका लागि बनाइएका कोल प्रविधिको विकाससँगै सङ्ग्रहालयमै सीमित हुन थालेका छन् ।

हराए कोल, लोप हुँदै स्थानीय तेल

तराई र सहरी क्षेत्रबाट खाने तेल आउन थालेपपछि जिल्लामा स्थानीय जातको तेल लोप हुँदै गएको छ । सडक सुविधा पुगेसँगै सुर्खेत, नेपालगन्ज, बर्दियालगायत ठाउँबाट खाने तेल जिल्लामा आइरहेको हो । एक दशकअघिसम्म स्थानीयले आरु, चुली, तोरी, कपास, डटेलो, ओखरलगायतको तेल उत्पादन गरी उपभोग गर्दै आइरहेका थिए । बजारिया तेल आउन थालेपछि तेल पेल्ने कोल र काठको दुना पनि गाउँमा देख्न मुस्किल भएको छ ।

लोप हुँदै तेल पेल्ने परम्परागत दुनेडी

जुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने दुनेडीु कोल लोप हुन थालेको छ।प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो।...

हराउँदै गए तेल पेल्ने पुर्ख्यौली ‘दुनेडी’

जुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ। प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो।केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युतको विकासका कारण परम्परागत दुनेडी लोप हुँदै गएको चन्दननाथ नगरपालिका २ की रमा उपाध्यायले बताइन्। उनले भनिन्,सदरमुकाम खलंगा नजिक पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत दुनेडी प्रयोगविहीन हुँदै गएको छ।अहिले जुम्लाको सबै ६० वटै र ८ वटै स्थानीय तहका गाउँबस्तीमा

लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’

हुम्ला - हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो । केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युत्को विकासका कारण  परम्परागत दुनेडी लोप हुँदै गएको सि...

लोप हुँदै तेल पेल्ने परम्परागत ‘दुनेडी’

सिमकोट, १५ मंसिर । हिमाली जिल्ला हुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने ‘दुनेडी’ कोल लोप हुन थालेको छ । प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो । केही वर्षयता ग्रामीण भेगमा यातायातको सुविधा पुग्नाका साथै विद्युत्को विकासका कारण रम्परागत दुनेडी लोप हुँदै गएको सिमकोट–२ ठेहेका शङ्कर रावलले बताए । उनले […]

पछिल्लो समय लोप हुँदै चिउरी पेल्ने कोल

घोराही । दाङको घोराही उपमहानगरपालिका-१३ मौलाकोटका कृष्णबहादुर घर्तीमगरको कुनैबेला प्रमुख आम्दानीको स्रोत चिउरीको तेल पेल्ने थियो । जङ्गलमा फलेका चिउरीका फल सङ्कलन गर्ने र त्यही फललाई पेलेर घ्यु निकालेर बेच्ने काम उनको परिवारको प्रमुख पेशा थियो । त्यही घ्यु बिक्री गरेर आएको पैसाले घर व्यवहार चलाउने गर्थे । पछिल्लो समय गाउँमै बजारबाट तेल र घ्यु […]

लोप हुँदै चिउरी पेल्ने कोल

घोराही– दाङको घोराही उपमहानगरपालिका-१३ मौलाकोटका कृष्णबहादुर घर्तीमगरको कुनैबेला प्रमुख आम्दानीको स्रोत चिउरीको तेल पेल्ने थियो । जङ्गलमा फलेका चिउरीका फल संकलन गर्ने र त्यही फललाई पेलेर घ्यु निकालेर बेच्ने काम उनको परिवारको प्रमुख पेशा थियो । त्यही घ्यु बिक्री गरेर आएको पैसाले घर व्यवहार चलाउने गर्थे ।  पछिल्लो समय गाउँमै बजारबाट तेल र घ्यु पाउने […]

लोप हुँदै परम्परागत कोल

आधुनिक  प्रविधि  विकासले  परम्परागत  तोरी  पेल्ने  कोल  लोप  हुँदै  गइरहेको  छ  ।   तोरीबाट   तेल   निकाल्न   प्रयोग   गरिने   परम्परागत   कोल   गाउँमा   नदेखिएको   वर्षौं   भइसकेको   छ   ।   कोलबाट  रौतहटका  बासिन्दा  तोरी  पेलेर  तेल  निकालेर  सयौँको   सङ्ख्यामा   घरपरिवार   जीवनयापन   गर्दै   आइरहेका उनीहरूको पेस...

आधुनिक प्रविधि भित्रिएपछि डोटीमा लोप हुँदै परम्परागत तेल पेल्ने कोल

डोटी – प्रविधिको विकासक्रमसँगै डोटी जिल्लाका ग्रामिण क्षेत्रमा परम्परागत प्रविधिमा आधारित तेल पेल्ने कोल लोप हुँदै गएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा यातायातको पहुँच बढ्दै जानु तथा विद्युत मिलको विकाससँगै परम्परागत कोल लोप हुँदै गएको स्थानीयहरु बताउँछन्। पछिल्लो समय मिलको प्रयोग हुन थालेपछि परम्परागत कोल प्रयोगविहीन ...