गायिका ज्योति मगरलाई आठ अभियोग

सयौं गीतमा स्वर दिइसकेकी ज्योति मगर आफ्ना गीत, स्टेज प्रस्तुति र विविध हर्कतका कारण चर्चामा छाइरहन्छिन्, विवादमा आइरहन्छिन् । दोहोरीलाई फोहोरी बनाएको आरोप खेप्दै आएकी उनलाई संगीत क्षेत्रमा सुनिने कुराहरुका आधारमा शुक्रवार साप्ताहिकले आठ अभियोग लगाएको छ।

सम्बन्धित सामग्री

पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश

पोखरा । नावालिग गायिका बलात्कारको अभियोग खेपिरहेका अभिनेता पल शाहललाई एकसाथ निवेदन पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ । जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपुरले यसअघि उनलाई पुर्पक्षका लागि थुनामा राख्नू भनी आदेश दिएको थियो । सो आदेशविरुद्ध पलले साधारण तारेखमा रिहा हुन पाउनुपर्ने माग गर्दै उच्चमा २ छुट्टाछुट्टै निवेदन दिएका थिए […] The post पल शाह बलात्कार प्रकरण : निवेदन एकसाथ पेस गर्न उच्च अदालतको आदेश appeared first on राजधानी राष्ट्रिय दैनिक.

पल प्रकरणमा नवलपुरमा पनि करणी नभएको बकपत्र

नवलपरासी पूर्व । एक नाबालिग गायिका करणीको अभियोग लागेर थुनामा रहेका नायक पल शाहको मुद्दामा जिल्ला अदालत नवलपुरमा बकपत्र दिने काम जारी छ। यस क्रममा शुरुमा पीडित बालिकाको बकपत्र लिइएको थियो। बुधबार बकपत्रमा बालिकाले पल निर्दोष रहेको बताएकी छन्। बकपत्र दिँदै बालिकाले पलसँग आफ्नो कुनै शारीरिक सम्पर्क नभएको बताएको अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले […]

सुनिलको ‘झम्के साँझ’ मा पल र प्रकृतिको रोमान्स

अभिनेता पल शाह नाबालिग बलात्कारको अभियोगमा थुनामा छन् । तर उनले अभियोग लाग्नु अगाडि अभिनय गरेको भिडियो भने अहिले सार्वजनिक भइरहेका छन् । यस्तैमा पल अभिनित गायक सुनिल गिरीको नयाँ गीत ‘झम्के साँझ’ को म्युजिक भिडियो पनि सार्वजनिक भएको छ । लोकपप शैलीको गीतको भिडियो अभिनयमा पललाई अभिनेत्री प्रकृति श्रेष्ठले साथ दिएकी छिन् ।गायक गिरीकै शब्द, संगीत, स्वर र संगीत संयोजन रहेको गीतमा गायिका सुनिता तिमल्सिनाको पनि स्वर छ । भिडियोमा रोदी घरमा हुने ‘झम्के साँझ’ मा आफ्नी मायालुलाई

बलात्कारमाथि बहस : बबिता बस्नेत र दुर्गा सोबको मत

अभिनेता पल शाहलाई नाबालिग गायिकाले बलात्कारको अभियोग लगाइन् ।  अहिले शाह हिरासतमा छन् । उनीहरु सेलिब्रेटी भएका कारण यो घटना मिडिया र सामाजिक सञ्जालमा छायो । पक्ष र विपक्षमा व्यापक बहस भयो । आरोपी वा आरोपित सर्वसाधारण मानिस भैदिएको भए घटनाले यति धेरै चर्चा पाउने थिएन ।स्वाभाविकरुपमा कलाकारका धेरै फ्यानहरु हुन्छन् । कतिपय फ्यान भएकै कारण ‘जस्टिस् फर नायक’ भनेर ब्यानरै बनाएर प्रहरी चौकी अगाडि आन्दोलनसमेत गरे । अर्को पक्षले गायिका नाबालिग भएकाले उनीमाथि यौन हिंसा भएको भन्दै उनले न्य

https://www.onlinekhabar.com/2020/01/831905

१४ माघ, काठमाडौं । प्रहरीले गायिका आस्था राउत प्रकरणबारे अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले बुझाएको रायको आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार दिउँसो अभियोग पत्र दायर भएको छ । जिल्ला …

आस्था राउतलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित गराइँदै

काठमाण्डाै – गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित भएकी छिन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोग लागेकी आस्था नातेदारसहित टेकुमा रहेको महानगरीय प्रहरी परिसरमा उपस्थित भएकी परिसरका प्रहरी नायब उपरीक्षक (डीएसपी) होविन्द्र बोगटीले जानकारी दिनुभयो । आस्थालाई जिल्ला प्रशासनमा उ...