https://www.onlinekhabar.com/2020/01/831905

१४ माघ, काठमाडौं । प्रहरीले गायिका आस्था राउत प्रकरणबारे अनुसन्धान सकेर रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । प्रहरीले बुझाएको रायको आधारमा जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा मंगलबार दिउँसो अभियोग पत्र दायर भएको छ । जिल्ला …