कुमारी आमा निहारिका राजपुत प्रहरी नियन्त्रणमा

निहारिका १७ वर्षकी नाबालिग हुँदा उनीमाथी जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको आरोप लगाउदैँ आएकी छन् । उक्त बलात्कारपछि रहेको गर्भबाट उनले छोरा जन्माएकी थिईन्।

सम्बन्धित सामग्री

निहारिका प्रकरण : डीएनए टेस्टका लागि अदालतमा हाजिर भए शिवराज श्रेष्ठ

जनकपुरधाम । कुमारी आमा निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । केहि दिन अगाडि उच्च अदालतले निहारिकाले जन्माएकी बच्चा र बलात्कार आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो । डीएनए परीक्षणकै लागि श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएको बुझिएको छ । उच्च अदालत जनकपुरकी सूचना अधिकारी नूतन झाले श्रेष्ठ […]

हर्क साम्पाङले पाए ६० हजारको साइकल उपहार

काठमाडौं।काठमाडौं महानगरको नगर प्रहरीको प्रमुखमा राजुनाथ पाण्डे नियुक्त भएका छन्। स्कट्ल्यान्डमा बसोबास गर्ने धरानकै एक व्यक्तिले हर्क साम्पाङलाई ६० हजारको साइकल उपहार दिएका छन्। अबदेखि आइपिओ भर्दा बढीमा पाँच रुपैयाँ शुल्क लाग्ने भएको छ। अनसनरत कुमारी आमा निहारिका राजपुत र सरकारबीच तीन बुँदे सहमति भएको छ। नेपाली नर्स बेलायत पठाउन श्रम सम्झौता हुँदै छ।

‘कुमारी आमा’को अनशनमा दुधे बालकको बिचल्ली

‘कुमारी आमा’ निहारिका राजपुत तीन दिनदेखि काठमाडौंमा आमरण अनशनमा छिन् । आफू १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । बलात्कारपश्चात् रहेको गर्भबाट उनको छोरा जन्मियो । निहारिका ३ वर्षदेखि न्यायको लडाइमा छिन् ।उनको छोरा विआन राजपुत अहिले २१ महिनाको भए । दुई वर्ष पनि पूरा नभएका विआन अहिले आमरण अनशनमा बसेकी आमासँगै छन् । तीन दिनदेखि निहारिका आमरण अनशन बसेका कारण विआन पनि अघोषित अनशनकै अवस्थामा छन् किनकि भोकैप्यासै रहेकी निहारिकाले छोर