हर्क साम्पाङले पाए ६० हजारको साइकल उपहार

काठमाडौं।काठमाडौं महानगरको नगर प्रहरीको प्रमुखमा राजुनाथ पाण्डे नियुक्त भएका छन्। स्कट्ल्यान्डमा बसोबास गर्ने धरानकै एक व्यक्तिले हर्क साम्पाङलाई ६० हजारको साइकल उपहार दिएका छन्। अबदेखि आइपिओ भर्दा बढीमा पाँच रुपैयाँ शुल्क लाग्ने भएको छ। अनसनरत कुमारी आमा निहारिका राजपुत र सरकारबीच तीन बुँदे सहमति भएको छ। नेपाली नर्स बेलायत पठाउन श्रम सम्झौता हुँदै छ।