निहारिका प्रकरण : डीएनए टेस्टका लागि अदालतमा हाजिर भए शिवराज श्रेष्ठ

जनकपुरधाम । कुमारी आमा निहारिका राजपुत प्रकरणका आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् । केहि दिन अगाडि उच्च अदालतले निहारिकाले जन्माएकी बच्चा र बलात्कार आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो । डीएनए परीक्षणकै लागि श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएको बुझिएको छ । उच्च अदालत जनकपुरकी सूचना अधिकारी नूतन झाले श्रेष्ठ […]

सम्बन्धित सामग्री

निहारिका प्रकरण : डीएनए परीक्षण गर्न आरोपित उच्च अदालतमा हाजिर

धनुषा । प्रहरीको हिरासतबाट छुटेपछि शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् । बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार रुपैयाँ धरौटीमा रिहा भएलगत्तै श्रेष्ठ बिहीबार उच्च अदालत पुगेका हुन् । उच्च अदालत जनकपुरले निहारिका राजपुतको मागबमोजिम उनीबाट जन्म भएको बालक र आरोपित श्रेष्ठको डीएनए परीक्षणको आदेश दिएको थियो । निहारिकाको मागबमोजिम...

निहारिका प्रकरण : प्रहरी हिरासतबाट छुटेका श्रेष्ठ अदालतमा हाजिर

प्रहरीको हिरासतबाट छुटेपछि 'निहारिका प्रकरण'का आराेपी शिवराज श्रेष्ठ अदालतमा हाजिर भएका छन् ।