चीन–उत्तर कोरियाबाट हाइपरसोनिक मिसाइलको खतरा : अमेरिका र जापानले बनाए गुरु योजना

 चीन र उत्तर कोरियाको हाइपरसोनिक मिसाइल र अन्तरिक्ष आधारित हतियारबाट बढ्दो खतरासँग जुझ्न अमेरिका र जापानले एक नयाँ रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गर्ने भएका छन् । अमेरिकाको विदेश मन्त्री एन्टोनी ब्लिकेनले बिहीबार यो सम्झौताको घोषणा गरेका हुन् । दुवै देशका विदेश मन्त्रीले यो पञ्चवर्षीय सुरक्षा सम्झौताको विषयलाई लिएर आपसमा कुराकानी गरेका छन् । उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रहार गरेको दाबी गरिरहेका बेला अमेरिकी र जापानी विदेश मन्त्रीबीच यस्तो कुराकानी भएको हो ।एन्टनी ब्लिङ्कनले भनेका छन्

सम्बन्धित सामग्री

इरानको नयाँ मिसाइलबाट चिन्तित अमेरिका

इरानले गत जुन ६ मा ‘फताह’ नामक हाइपरसोनिक ब्यालिस्टिक क्षेप्यास्त्रको अनावरण ग¥यो । इरानको शक्तिशाली सैन्य बल ‘इस्लामिक रिभोलुसनरी गार्ड कार्प (आइआरसिजी)’ले गत वर्ष नोभेम्बरमा पहिलोपटक आफूहरूसँग हाइपरसोनिक मिसाइल भएको घोषणा...

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन् । त्रिपक्षीय रक्षा सहयोगको समीक्षा गरेपछि जारी गरिएको संयुक्त विज्ञप्तिमा अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोनसन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले हाइपरसोनिक्स र काउन्टरमा नयाँ त्रिपक्षीय सहयोग शुरु गर्न आज प्रतिबद्ध  रहेको बताएका छन् ।सेप्टेम्बर २०२१ मा अयुकुस (AUKUS) भनेर चिनिने सुरक्षा गठबन्धन गठन गर्ने तीन राष्ट्रका नेताहरूले  सहयोगका न

अमेरिका, बेलायत र अष्ट्रेलियाले हाइपरसोनिक मिसाइल विकास गर्ने

संयुक्त राज्य अमेरिका, बेलायत र अष्ट्रेलियाले मंगलबार हाइपरसोनिक मिसाइल विकास गर्न सहकार्य गर्ने घोषणा गरेका छन्।...

युक्रेनमा हाइपरसोनिक क्षेप्यास्त्र प्रहार

किभ : युक्रेनमा रूसीको सेनाले पहिलोपटक शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ। रूसले हाइपरसोनिक मिसाइल किन्झल प्रयोग गरेर युक्रेनस्थित पश्चिमा शक्तिले दिएका हतियार राखिएको गोदाम ध्वस्त गरेको घोषणा गरेको छ।रूसले युक्रेनमा प्रयोग गरेको किन्झल क्षेप्यास्त्रको प्रतिरोध गर्ने क्षमता अमेरिका लगायत कुनै पनि देशसँग छैन। अमेरिका लगायत नेटोका सदस्यले दिएको क्षेप्यास्त्रको बलमा युक्रेनले रूसी सेनामा ठूलो विनाश मच्चाइरहेको रहेको थियो।यही क्षेप्यास्त्रलाई केही दिनअघि रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘

चीनको हाइपरसोनिक मिसाइल परीक्षणबारे अमेरिकी रक्षा अधिकारीको ठुलो बयान

अमेरिकी रक्षा मन्त्रालयका एक वरिष्ठ अधिकारीले चीनले गुपचुपरुपमा गरेको हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणलाई स्पुतनिक लञ्चसँग तुलना गरेका छन् । सन् १९५७ मा रुसले स्पुतनिक भूउपग्रह लञ्च गरेपछि शीत युद्धमा अमेरिका र रुसबीच हतियारको रेस सुरु भएको थियो । अमेरिकी सेनाको जोइन्ट चिफ अफ स्टाफका प्रमुख मार्क मिलीले ब्लूमबर्ग न्यूजलाई दिएको एक अन्तरवार्तामा यो बयान दिएका हुन् । उनका अनुसार चीनको सेना तीव्ररुपमा विस्तार भइरहेको छ ।मार्क मिलीले भने, ‘हामीले देख्यौँ कि चीनले निकै महत्त्वपूर्ण हाइपरसोनिक ह

आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा अमेरिका असफल

एजेन्सी, ५ कात्तिक । अमेरिका आणविक क्षमतायुक्त हाइपरसोनिक मिसाइल परीक्षणमा असफल भएको छ । चीन र रुससँग हाइपरसोनिक मिसाइलको दौडमा रहेको अमेरिकालाई परीक्षण असफल भएबाट धक्का परेको सीएनएनले जनाएको छ । पेन्टागनले विज्ञप्ति नै जारी गरेर हाइपरसोनिक मिसाइलमा सफलता हासिल हुन नसकेको जनाएको छ । असफलतापछि अमेरिकी अधिकारीहरुले यसको समिक्षा गर्न थालेका छन् । चीन […]

चीनद्वारा हाइपरसोनिक मिसाइल परीक्षण, अमेरिकी खुफिया एजेन्सी हैरान

चीनले एक नयाँ हाइपरसोनिक मिसाइल परीक्षण गरेको छ जुन परमाणु क्षमताले समेत सुसज्जित रहेको बताइएको छ । अझ यो मिसाइलको परीक्षण अन्तरिक्षबाट भएको रिपोर्टमा उल्लेख गरिएको छ । बेलायती पत्रिका फाइनान्सियल टाइम्सका अनुसार चीनले यो परीक्षण गत अगस्तमा नै गरेको थियो । तर यसबारे कसैले जानकारी नै पाएनन् । रिपोर्टका अनुसार हाइपरसोनिक हतियारको मामिलाको चीनको विकास देखेर अमेरिकी खुफिया एजेन्सी नै हैरान बनेको छ ।चीनबाहेक अमेरिका, रुस र उत्तर कोरिया समेत चार देश हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन्

चीनले पनि गर्यो हाइपरसोनिक मिसाइलको सफल परीक्षण, ३० मिनेटमै अमेरिका पुग्ने !

एजेन्सी । रुसपछि चीनले पनि सफलतापूर्वक हाइपरसोनिक मिसाइल परीक्षण गरेको दाबी गरेको छ जसलाई हवाई प्रविधिमा अर्को