काठमाडौँ– विराटनगर महानगरपालिकाले अनलाइन कक्षामार्फत अध्यापन गराउने निजी स्कुलहरुले विद्यार्थीका अभिभावकबाट आधा मात्र शुल्क लिन निर्देशन दिएको छ । विद्यार्थीका अभिभावकहरु निजी स्कुलले मनपरी शुल्क मागेको भन्दै गुनासो गरेपछि शुल्क निर्धारण गरिएको महानगरपालिकाको शिक्षा विभाग प्रमुख दुर्गाप्रसाद खतिवडाले बताए । महानगरपालिकाले कोभिड–१९ का कारण बन्द रहेको तर अनलाइन कक्षा सञ्चालन गरेका विद्यालयलाई विद्यार्थीका अभिभावकबाट समान्य […]