प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग प्रश्नोत्तर जारी

काठमाडौं– संसदीय सुनुवाइ समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँगको प्रश्नोत्तर जारी छ ।  सो समितिमा कार्कीविरुद्ध परेका उजुरी तथा गत बिहीबारको बैठकमा पेस गरेको कार्ययोजनाका विषयमा सांसदहरुले प्रश्न सोध्ने क्रम जारी रहेको हो । संसद् सचिवालयका कर्मचारीका अवरोधका कारण आधा घन्टा पछि सुरु भएको बैठकमा कार्कीसँग प्रश्न सोध्ने क्रम सकिएपछि उनले जवाफ दिने समितिले जनाएको […]

सम्बन्धित सामग्री

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सुनुवाइ समितिमा सवाल जवाफ सुरु

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सुनुवाइ समितिमा सवाल जवाफ सुरु भएकाे छ । शुक्रबार बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर चलिरहेको छ । समितिमा कार्की विरुद्ध २९ वटा उजुरी परेका छन् । विभिन्न व्यक्तिहरुले हालेका उजुरी र समितिका सदस्यहरुका प्रश्नको जवाफ कार्कीले दिइरहनु भएको […]