प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सुनुवाइ समितिमा सवाल जवाफ सुरु

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सुनुवाइ समितिमा सवाल जवाफ सुरु भएकाे छ । शुक्रबार बिहान ८ बजेदेखि शुरु भएको वैठकमा समितिका सदस्यहरु र कायममुकायम प्रधानन्यायाधीश कार्कीबीच प्रश्नोत्तर चलिरहेको छ । समितिमा कार्की विरुद्ध २९ वटा उजुरी परेका छन् । विभिन्न व्यक्तिहरुले हालेका उजुरी र समितिका सदस्यहरुका प्रश्नको जवाफ कार्कीले दिइरहनु भएको […]

सम्बन्धित सामग्री

संसदीय सुनुवाइ समितिमा सवाल–जवाफ जारी, कसले के सोधे? (फोटोफिचर)

काठमाडौं, असार १ । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीमाथि संसदीय सुनुवाइ समितिमा सवाल–जवाफ जारी छ । उनलाई समितिका सदस्यहरूले प्रश्न गरिरहेका छन् । समितिमा सांसद् जर्नादन शर्माले सडक निर्माण गर्दा गरिने निर्णयले जनता दुःख पाउँछन् । यस्ता मुद्दा फरक ढंगबाट गर्न सकिन्न? गरिवले न्याय पाउने विधि अहिलेको तरिकाबाट कति सम्भव छ? न्याय सम्पादनमा यसका लागि फरक […]

प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग शुक्रबार सवाल-जवाफ

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग शुक्रबार संसदीय सुनुवाइ समितिले सवाल जवाफ गर्ने भएको छ । आजको बैठकमा सहभागी भएका कार्कीले अदालतमा बिचौलियाको प्रभाव निस्तेज गर्न प्रभावकारी कानून बनाउने योजना पेश गरेका छन् । संसदीय सुनुवाइ विशेष समितिमा आफ्नो योजना पेश गर्दै कार्कीले बिचौलियाको रूपमा पहिचान भएका व्यक्तिहरूको गतिविधि सूक्ष्म निगरानीमा राख्ने बताए । कार्कीको […]

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको पहिलो सुनुवाइ, शुक्रबार सवाल जवाफ हुने

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको संसदीय सुनुवाई समितिमा बिहीबार पहिलो सुनुवाई भएको छ । बिहीबार बिहान ८ बजेदेखि १० बजेसम्म सुनुवाई भएको हो । समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षता बसेको बैठकमा कार्कीले २० पृष्ठ लामो न्यायालय सुधार योजना पेश गर्नुभएको थियो । त्यस क्रममा उहाँले न्यायाधीश हुने ईच्छा नहुँदा नहुँदै पनि न्यायाधीश […]

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको सुनुवाइ : शुक्रबार सवाल जवाफ हुने

३२ जेठ, काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको आजको सुनुवाइ सकिएको छ । प्रस्तावित प्रधानन्यायाधीश कार्कीले सिंहदरबारमा आज बसेको संसदीय सुनुवाइ समितिको बैठकमा आफ्नो कार्ययोजना पेस गरेका छन्  । त्यसक्रममा उनले आफू इच्छाविपरीत न्यायाधीश बनेको तर इमान …

संवैधानिक इजलासमा उठ्यो प्रधानमन्त्री र न्यायाधीश बीच भेटबारे प्रश्न

काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार जना न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको विषयमा संवैधानिक इजलासमै प्रश्न उठेको छ । यसबारे इजलासमा सवाल जवाफ नै भएको छ । शुक्रबार संसद विघटनको मुद्दामा सुनुवाइ भइरहेका बेला सांसद शशी श्रेष्ठले इजलासमै पुगेर यसबारे प्रश्न गरेपछि प्रधानन्यायाधीश रााणासँग ...