काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सेयर बजारको समस्या समाधान गर्न निर्देशन दिएका छन् । सेयर बजार ओरालो लागेपछि लगानीकर्ताहरू अर्थमन्त्री शर्माकहाँ पुगेका छन् ।
मन्त्री शर्माले सेयर बजार सधैं बढीरहँदैन भन्ने नबुझी गनर्भरलाई सेयर धितो कर्जा सम्बन्धी मौद्रिक नीतिको व्यवस्था …