निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गरिने

काठमाडौं। निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गरिने नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन्। कलाकार रेखा थापाले मोरङ–३बाट उम्मेदवारी दिने भएकि छन्। थप १० वटा विलासीता तथा अतिरिक्त वस्तुको आयातमा प्रतिवन्ध अझै लम्बाइने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बताएको छ। सेयर बजार परिसूचक नेप्से २.३३ अंकले बढेको छ। एकैदिन २५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सम्बन्धित सामग्री

सार्वजनिक चार्जिङ स्टेसनमा डिमान्ड चार्ज लिएको भन्दै विरोध

२२ माघ, काठमाडौं । सुन्दर यातायात प्रालिले सार्वजनिक विद्युतीय चार्जिङ स्टेसनमा पनि डिमान्ड चार्ज लिइएको भन्दै विरोध गरेको छ । विद्युत प्राधिकरणले नियम विपरीत सार्जवनिक सवारीको चार्जिङ स्टेसनामा पनि डिमान्ड शुल्क लगाएको विरोधमा कम्पनीले भोलि सोमबारदेखि आफ्ना सबै चार्जिङ स्टेसन बन्द गर्ने चेतावनी दिएको छ । कम्पनीका अध्यक्ष भेषबहादुर थापाका अनुसार जनकपुर, ढल्केबर, बुटवलसहित काठमाडौंमा […]

विद्युतीय सवारी चार्जिङ स्टेसन उद्घाटन

काठमाडाैं : नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका विद्युतीय सवारी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन्।मंगलवार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले निजी क्षेत्रका चार्जिङ स्टेसनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए।कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टे

निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण हुन्छ : घिसिङ

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् ।  प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलबारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । घिसिङले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले...

निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण हुन्छः कुलमान घिसिङ

मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौँको रत्नपार्कमा मंगलबारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोके ब...

निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण हुन्छः घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताउनुभएको छ । मंगलबार नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उहाँले चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताउनुभएको हो । उहाँले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क […]

निजी चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण हुन्छ : घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निजी क्षेत्रले सञ्चालन गरेका चार्जिङ स्टेसनको चार्ज शुल्क नियन्त्रण गर्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणले काठमाडौंको रत्नपार्कमा मंगलवारदेखि सञ्चालनमा ल्याएको चार्जिङ स्टेसन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले निजी क्षेत्रका चार्जिङ स्टेशनले १५ रुपैयाँसम्म चार्ज शुल्क लिने गरेको पाइएकोले प्राधिकरणले तोकेबमोजिम हुनुपर्ने बताए । कार्यकारी निर्देशक घिसिङले देशभर ५१ वटा चार्जिङ स्टेसन बनाउने तयारीमा लागेको बताए ।

४० ठाउँमा हुन्डाईका चार्जिङ स्टेसन

काठमाडौं (अस) । विद्युतीय गाडीको चार्जिङ सहज बनाउने उद्देश्यले अटो निर्माता हुन्डाईले नेपालका मुख्य शहरका ४० ठाउँमा चार्जिङ स्टेसन स्थापना गरेको छ । विद्युतीय गाडी प्रयोगकर्तालाई लामो यात्रामा निस्कँदा ब्याट्री चार्ज गर्न समस्या नहोस् भनेर कम्पनीले देशका विभिन्न शहरमा चार्जिङ स्टेसन स्थापना गरेको हो । हुन्डाईले बागमती प्रदेशका काठमाडौं, भक्तपुर, ललितपुर, हेटौंडा, चितवन लगायत १४ स्थानमा चार्जिङ स्टेसन स्थापना गरेको जानकारी दिएको छ । प्रदेश १ का ५ स्थान, मधेश प्रदेशको वीरगञ्जका २ स्थान, गण्डकी प्रदेशको पोखराका ५ स्थान, लुम्बिनी प्रदेशको दाङ, नेपालगञ्ज, भैरहवा र बुटवलका ८ स्थानमा चार्जिङ स्टेसन खोलिएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशको धनगढी र चिसापानी कर्णालीमा पनि चार्जिङ स्टेसन राखिएको जानकारी दिइएको छ । कम्पनीले चार्जिङ स्टेसन राखेका होटल, रेस्टुरेन्ट, शपिङ मलहरूले विद्युतीय गाडी चार्ज गरेबापत प्रतियुनिट १२ देखि १५ रुपैयाँ शुल्क लिने बताइएको छ । नेपालका लागि हुन्डाई मोटर्सको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले शुक्रवार अटोमोबाइल क्षेत्रमा कार्यरत पत्रकारलाई ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको हुन्डाई तालिम केन्द्रमा विद्युतीय सवारी साधन प्रयोगका फाइदा, त्यसका चुनौती, नेपाल लगायत विश्वभर यसको बढ्दो प्रयोगबारे जानकारी दिएको छ । कार्यक्रममा हुन्डाई ट्रेनिङ एकेडेमीका वासुदेव तिमिल्सिनाले पछिल्लो समय विश्वमा बाक्लो जनघनत्व भएका अधिकांश ठूला शहरमा वायुप्रदूषणको मात्रा उच्च रहेकाले विद्युतीय गाडीको प्रयोग बढाउनुको विकल्प नरहेको बताए । काठमाडौं शहर पनि विश्वको प्रदूषित शहरको सूचीमा अगाडि नै रहेकाले गाडी प्रयोगकर्ताले यसमा ध्यान दिनुपर्ने उनको सुझाव छ । विद्युतीय गाडी प्रयोगले अहिले विश्व बजारमा देखापरेको इन्धन संकटबाट जोगाउने भएकाले यसको प्रयोग आउँदा दिनमा झनै बढ्ने अपेक्षा गरिएको छ ।

घर तथा अफिसमै निजी चार्जिङ स्टेसन राख्न पाइने, महसुल कति ?

५ माघ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निजी आवास, कार्यालयहरु एवम् र्फम/कम्पनी/संस्थामा निजी चार्जिङ्ग स्टेसन स्थापना गर्न अनुमति दिने भएको छ । आफ्नो विद्युतीय सवारी साधन र सोमा लाग्ने ब्याट्रीमात्र चार्ज गर्न पाउने तथा विद्युत नियमन आयोगबाट तोकिएको विद्युत महसुलका अतिरिक्त सेवा शुल्क लिन नपाउने गरी स्वीकृत प्राप्त व्यक्ति/संस्था/कम्पनीको निजी घर कम्पाउण्डमा जडित चार्जिङ्ग स्टेसन […]

विद्युतीय सवारीमा लगानीकर्ता उत्साहित

आर्थिक वर्ष २०७८/७९ को बजेटले विद्युतीय सवारी साधनलाई अन्तःशुल्क खारेज र कर छुट गरेपछि व्यवसायीहरू लगानी गर्न उत्साहित भएका छन् । अन्तःशुल्क खारेजसँगै, अनुदानको व्यवस्था पनि हुने भएपछि सार्वजनिक तथा निजी विद्युतीय सवारी साधनको वृद्धि हुने दाबी व्यवसायीको छ । विद्युतीय सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले भन्नुभयो, “यसपालि विद्युतीय सवारी साधनमा निकै सहज हुनेगरी सरकारले दिनसक्ने जति सुविधा दिएको छ । अब कार्यान्वयन पक्ष राम्रो हुनुपर्छ ।” बजेटमा काठमाडौँ उपत्यकाभन्दा बाहिर बुटवल, पोखरा, चितवन, विराटनगर, इटहरी, कोहलपुरलगायतका प्रमुख सहरमा पनि विद्युतीय बस सञ्चालन गरिने नीतिगत व्यवस्था गरिएको छ । अध्यक्ष थापा भन्नुहुन्छ, “आवश्यक राहत सहुलियतको व्यवस्था भएको छ । कर छुट भएको छ, पहिला २६ लाख पर्ने कार अब १८ लाख रुपियाँसम्ममा पाउन सकिन्छध्र” चार्जिङ स्टेसन निर्माणको थालनी, चार्जिङ शुल्क निर्धारण गरी पूर्वाधारका काम पनि सुरु भएकाले आगामी वर्षमा विद्युतीय सवारी साधनको सङ्ख्या निश्चित बढ्ने उहाँको भनाइ छ ।

बिजुली गाडीका लागि यी ठाउँमा बन्दैछन् चार्जिङ स्टेसन, कति लाग्छ शुल्क?

'हामीले देशका मुख्य सहर लक्षित गरी स्टेसन तयार गर्दैछौं। सवारी चापका आधारमा स्टेसन राखिएको छ,' तिमल्सिनाले सेतोपाटीसँग भने।