काठमाडौं । आर्थिक स्थायित्व प्रवद्र्धन गर्ने र वित्तीय साधनलाई उत्पादनशील क्षेत्रमा प्रवाह गराई उत्पादकत्व वृद्धि गर्ने गरी नेपाल राष्ट्र बैंकले कसिलो मौद्रिक नीति सार्वजनिक गरेको छ । आन्तरिक उत्पादकत्व वृद्धि गर्ने, मूल्य नियन्त्रण गर्दै बाह्य क्षेत्र स्थायित्व कायम राख्ने लक्ष्यका साथ शुक्रबार मौद्रिक नीति ल्याइएको हो ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक […]
The post मौद्रिक निती : घरजग्गामा कडाई, सेयर बजार खुकुलो appeared first on राजधानी राष्ट्रिय दैनिक.