काठमाडौँ – पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू हुनुपर्ने, स्थानीय चुनाव दलविहीन हुनुपर्नेलगायतका माग राख्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। स्वाधीन मधेस जनअभियान नेपालको आयोजनामा सोमबार काठमाडौँमा प्रदर्शन गरिएको हो। तराईंका विभिन्न जिल्लाबाट काठमाडौँ आएका समूहले र्यालीसहित प्रदर्शन गरेका हुन्। तिलगंगाबाट सुरु भएको र्याली तिलगंगा, एयरपोर्ट, सिनामंगल, गैह्रीगाउँ हुँदै तीनकुने पुगेर कोणसभामा परिणत भएको थियो। साथै प्रदर्शनमा […]
८ साउन, बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीले भ्रष्टाचार र खर्चिलो निर्वाचन रोक्न पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्ने बताएको छ । साउन ५ देखि ७ गतेसम्म रुपन्देहीमा बसेको पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने लगायत ५ बुँदे निर्णय गरेको हो । बैठकपछि आइतबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका महासचिव टोपबहादुर अस्लामी मगरले […]
काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएकाले समानुपातिक निर्वाचन प्रणालीमा जानु उपयुक्त हुने बताएका छन्। बिहीबार पार्टीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने आफ्नो पार्टीको मान्यता रहेको उल्लेख गर्दै पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनु पर्ने तर्क गरे। त्यस्तै केन्द्रीय […]
काठमाडाैँ- नेपाली जनता दलले आगामी संघीय तथा प्रदेशको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अबलम्बन गर्न माग गरेको छ। उक्त दलले आज रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी हालको निर्वाचन प्रणाली बढी खर्चिलो र भड्किलो रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन पद्धति उपयुक्त विकल्प भएको उल्लेख गरेको छ। जनता दलले लैंगिक, जातीय, क्षेत्रीय, भौगोलिक जनसंख्याको आधारमा पूर्ण समानुपातिक […]
२६ जेठ, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अब जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणाली कायम गर्नुपर्ने बताएका छन् । परम्परागत संसदीय व्यवस्थाले दुई तिहाइ बहुमत पाउँदा पनि दलहरूले स्थिर सरकार चलाउन नसकेकाले अब शासकीय स्वरुप र निर्वाचन प्रणाली दुवै फेर्नुपर्ने बताएका हुन् । राप्रपा नेपालले बिहीबार बुटवलमा […]
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले निर्वाचन प्रणाली नै त्रुटीपूर्ण रहेको भन्दै पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने बताउनु भएको छ । कोटेश्वरको पेरिसडाँडास्थित माओवादी पार्टी कार्यालयमा आज आयोजित माओवादी निकट दलित मुक्ति मोर्चाको वैठकलाई सम्बोधन गर्दै उहाँले पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट मात्र सीमान्तकृत समुदाय नीति निर्माणको तहमा पुग्नसक्ने दाबी गर्नुभयो । माओवादी केन्द्रको स्थायी समिति सदस्य […]
अर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
मंगलबार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा...
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य एवं संगठन विभाग प्रमुख जनार्दन शर्माले नेपाली विशेषताको समाजवादमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । मंगलवार पेरिसडाँडामा आयोजित पार्टी निकट नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा मात्र दलितलगायत सीमान्तकृत समुदायका जनताले नीति निर्माणको तहमा प्रतिनिधित्व गर्न सक्छन् । ठूलो धनराशी खर्चिएर चुनाव जित्ने अवस्था तिनीह