राससको नयाँ भवन बन्ने, प्रधानमन्त्रीले गरे शिलान्यास :: Pahilopost.com

काठमाडौँ :  प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय समाचार समितिको नयाँ कार्यालय भवनको शिलान्यास गरेका छन्।  विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भद्रकाली प्लाजास्थित राससको केन्द्रीय कार्यालय भवनमा क्षति पुर्याएको थियो। ४५ वर्षभन्दा पुरानो भवनको सोही स्थानमा नयाँ भवन निर्माण गर्न लागिएको हो ।  सहरी विकास मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना एकाइले

सम्बन्धित सामग्री

खिचापोखरीमा हिमालयन बैंकको नयाँ भवन शिलान्यास

काठमाडौं । काठमाडौं महानगरपालिका–२२ स्थित खिचापोखरीमा हिमालयन बैंक लिमिटेडको नयाँ भवन शिलान्यास भएको छ । बैंककै जग्गामा निर्माण हुन लागेको भवनको शिलान्यास बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठले गरेका हुन् । भवन शिलान्यास कार्यक्रममा बैंकका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत, उच्चपदस्थ कर्मचारी लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बैंकका अध्यक्ष श्रेष्ठले देशका विभिन्न प्रमुख शहरहरु जस्तै […]

खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास

खोटाङ– खोटाङको साकेला गाउँपालिकाको भवन शिलान्यास गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको पाँच वर्षपछि गाउँपालिकाको आफ्नै भवन निर्माण सुरु गरिएको हो । संघीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत लागत साझेदारीमा निर्माण हुने भवन सोमबार गाउँपालिका अध्यक्ष रविप्रकाश राईले शिलान्यास गरेका छन् ।  आफ्नै भवन नहुँदा हाल साकेला गाउँपालिका-४ मात्तिम मानेभञ्ज्याङस्थित साबिकको इलाका […]

शान्ति शिक्षा अभियानको भवन शिलान्यास

शान्ति शिक्षा अभियान नेपाल नामक संस्थाको भवन सोमबार ललितपुरमा एक समारोहबीच शिलान्यास गरिएको छ।...

सहरी विकासमन्त्री झाँक्रीद्वारा सेनाको भवन शिलान्यास

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेपाली सेनाका लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरेकी छन् ।सोमबारमन्त्री झाँक्रीले सिंहदरबार परिसरभित्र चण्डीदल गणका लागि नयाँ भवन निर्माण कार्यको शिलान्यास गरकी हुन् । उनले भवन निर्माणको काम समयमै सक्न निर्देशन दिइन् । मन्त्री झाँक्रीले मन्त्रालय र भवन निर्माण विभागले आवश्यक सहयोग गर्न तयार रहेको भन्दै लक्ष्यमा ध्यान केन्द्रित गरेर […]

इटहरी उपमहानगरको भवन शिलान्यास

इटहरी : पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले इटहरी उपमहानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गरेका छन्। इटहरी उपमहानगरपालिकाको परिसर मेचीकाली पोखरी छेउमा साँस्कृतिक भवनको उत्तरमा उनले प्रशासकीय भवनको शिलान्यास गरे।९ करोड १८ लाख २४ हजार ३ सय ६४ रूपैयाँको लागतमा ६ तले भवन निर्माण हुने छ। शिलान्यास कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व उपप्रधानमन्त्री पोखरेलले इटहरी उपमहानगरमा भएका विकास निर्माणको प्रशंसा गरे। जनताको स्वार्थभन्दा ठूलो कुनै पनि वाद, सिद्धान्त हुन नस

दुई पालिकाको प्रशासनिक भवन शिलान्यास

बनेपा । काभ्रेपलाञ्चोकको दुईवटा स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण प्रक्रिया अगाडि बढाएका छन् । यहाँका रोशी गाउँपालिका र डाँडापारिस्थित महाभारत गाउँपालिकाले प्रशासनिक भवन निर्माणका लागि भवन शिलान्यास गरेका हुन् । रोशी गाउँपालिका–७ अमलटारमा निर्माण हुन लागेको प्रशासनिक भवन भ्याटसहित रु पाँच करोड ५६ लाख १४ हजार ६८९ लागतमा निर्माण हुन लागेको छ । कैसील […]

वडा कार्यालय र स्वास्थ्यचौकी भवन शिलान्यास

बनेपा, १८ पुस: काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका– ५ कानपुरको वडा कार्यालय र स्वास्थ्यचौकी भवन एकसाथ शिलान्यास गरिएको छ । नगर प्रमुख टङ्कप्रसाद शर्मा तिमल्सिनाले शनिबार दुवै भवन शिलान्यास गरेका हुन् ।दुवै सुविधा सम्पन्न भवन यही आर्थिक वर्षभित्र निर्माण सम्पन्न गरिने लक्ष्य छ । वडा कार्यालयको भवन भ्याटबाहेक रु ३९ लाख ७१ हजार ६४२ मा निर्माणका लागि […]

कामनपा १२ वडा कार्यालय भवन शिलान्यास

काठमाडौं महानगरपालिका वडा नम्बर १२ ले नयाँ भवन बनाउने भएको छ। महानगर प्रमुख विद्यासुन्दर शाक्यले सो भवनको बुधबार शिलान्यास गरे। टेकुस्थित पुरानो कार्यालय भएकै ठाउँमा उनले सांस्कृतिक पूजा गर्दै भवन शिलान्यास गरेका हुन्।...

कानुन संकायका डिनको कार्यलय भवन शिलान्यास

त्रिभुवन विश्वविद्यालयको कानुन संकायको डीन कार्यलय भवन शिलान्यास भएको छ । बुधबार विश्वविद्यालयका उपकुलपति प्रा.डा.धर्मकान्त बास्कोटाले भवनको शिलान्यास गरेका हुन् ।   उक्त भवन पाँच करोड ३६ लाख २३ हजार मा निर्माण...