प्रसाद २ : गाउँ फर्किए बाबुराम र नारायणी

काठमाडौँ– फिल्म ‘प्रसाद’ को सफलता पश्चात यसको सिक्वेलको तयारीमा टिम जुटेको छ । विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत अभिनीत फिल्ममा यसपटक केही नयाँ अनुहार भित्रिएका छन् भने पुराना निस्किएका छन् । यसपटक विपिन र नम्रतासँगै फिल्ममा अर्पण थापा थपिएका छन् । निश्चल भने छैनन् । फिल्मलाई सुशील पौडेलले नै लेखेका हुन् । फिल्ममा नम्रता […]

सम्बन्धित सामग्री

‘प्रसाद २’ वैशाख २८ देखि अष्ट्रेलियामा

काठमाडौं । फिल्म ‘प्रसाद २’ वैशाख २८ गतेदेखि अष्ट्रेलियामा प्रदर्शन हुने भएको छ । गत साता नेपालमा प्रदर्शनमा आएको यो फिल्मलाई अष्ट्रेलियामा नमस्ते इन्टरटेनमेन्ट र गोर्खे इन्टरटेनमेन्टले रिलिज गर्न लागेका हुन् । यी दुई वितरक कम्पनीले यसअघि प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’लाई समेत रिलिज गरेका थिए । तर यसपटक ‘प्रसाद २’ ले स्थानीय हलहरुमा उच्च […]

निर्देशक अमेरिकातिर, हिरो मुम्बईतिर, ‘प्रसाद २’को सुटिङ के हुन्छ ?

काठमाडौं । अहिले चर्चामा रहेको फिल्म ‘प्रसाद २’का निर्माता सुवास थापाले फेसुबकमा विहीबार दिउँसो लेखे, ‘निर्देशक हलिउडतिर, एक्टर बलिउडतिर, मेरो प्रसाद २ ।’ निर्माता थापाको यो लाचारी हो या गर्व, यो कुरा उनैले जानुन् । तर उनको यो स्टाटसले एउटा स्पष्ट सन्देश चाहिं दिन्छ । निर्माता संघमा भएको लिखित सहमति अनुसार मंसिर ७ गतेदेखि फिल्मको […]

फिल्म ‘प्रसाद २’ मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । फिल्म ‘प्रसाद २’ मा निर्माण युनिटले अभिनेत्रीको मुख्य भूमिकाको लागि केकीलाई अनुबन्धित गरेको छ । स्क्रिप्ट फाइनल भएसँगै अभिनेत्री नम्रता श्रेष्ठले अर्को फिल्मका कारण समय दिन नसक्ने भएपछि निर्माण टिमले उनको ठाउँमा केकीलाई चयन गरेको हो । बिहीबार निर्माता र उनीबीच सम्झौता भएको छ । ‘प्रसाद २’ लाई ‘प्रसाद’ को सिक्वेल बन्न लागेको […]

‘प्रसाद २’मा केकी अधिकारी अनुबन्धित

काठमाडौं । अन्ततः अभिनेत्री केकी अधिकारी फिल्म ‘प्रसाद २’ मा जोडिएकी छन् । नम्रता श्रेष्ठले छायांकनअघि नै फिल्म छाडेपछि निर्माताले केकीलाई अनुबन्धित गरेका हुन् । अनलाइनखबरसँग कुरा गर्दै केकीले आफू ‘प्रसाद २’मा जोडिएको जानकारी दिइन् । केकी प्रमुख महिला पात्र कल्याणीको भूमिकामा देखिनेछिन् । उनी विपिन कार्कीको अपोजिटमा प्रस्तुत हुनेछिन् । केकीलाई अनुबन्ध गर्नुअघि निर्माताले […]

‘प्रसाद २’लाई हिरोइनको आपत्

काठमाडौं । मंसिर ७ गतेदेखि छायांकनमा जाने तयारीमा रहेको फिल्म ‘प्रसाद २’लाई अर्को आपत् आइलागेको छ । अभिनेत्री नम्रता श्रेष्ठले फिल्मबाट हात झिकेपछि निर्माता नयाँ नायिकाको खोजीमा छन् । केही अभिनेत्रीलाई अप्रोच गरिए पनि उनीहरु पनि तयार नभएपछि अब प्रसाद २ मा को नायिका हुन्छ भन्ने निधो छैन । पहिले खेल्ने निधो गरेकी नम्रताले यतिबेला […]

चलचित्र प्रसाद-२ निर्माण हुने

काठमाडाैँ- नेपाली कथानक चलचित्र प्रसाद-२ निर्माण हुने भएको छ। बिहीवार काठमाडौँमा एक कार्यक्रमबीच चलचित्रको औपचारिक घोषणा भएको हो। चलचित्रमा विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य अभिनय रहनेछ भने फिल्म निर्देशन सुदर्शन थापाले गर्नेछन्। फिल्म २०७५ सालमा प्रदर्शनमा आएको प्रसादको सिक्वेलको रूपमा निर्माण हुन लागेको हो। सुशील पाण्डेको निर्देशन रहेको फिल्मलाई केशव पाण्डे र सुवाष थापाले […]

नेपाली फिल्म 'प्रसाद २' निर्माण हुने

काठमाडौं : विपिन कार्की र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म 'प्रसाद'को सिक्वेल बन्ने भएको छ। तीन वर्षअघि प्रदर्शनमा आएको सफल फिल्मको सिक्वेलको रूपमा 'प्रसाद २' बन्ने भएको हो। बिहीबार काठमाडौंमा कार्यक्रम गरी निर्माण टोलीले 'प्रसाद २' बनाउने घोषणा गरेको हो। सुदर्शन थापाको निर्देशनमा बन्ने फिल्ममा विपिन कार्की, नम्रता श्रेष्ठ र अर्पण थापा मुख्य भूमिकामा देखिनेछन्। यसअघिको फिल्म दिनेश राउतको निर्देशनमा बनेको थियो। 'प्रसाद २' पनि सामाजिक तथा प्र

‘प्रसाद २’ को निर्माण हुने

फिल्म ‘प्रसाद २’ को औपचारिक घोषणा भएको छ । विपिन कार्की र नम्रता श्रेष्ठ मुख्य भूमिकामा अभिनय रहने फिल्मको बिहिबार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक घोषणा गरिएको हो । सुभाष थापा प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मका निर्देशन सुदर्शन थापाले गर्दैछन् । फिल्म २०७५ सालमा प्रदर्शनमा आएको ‘प्रसाद’ को सिक्वेलको रूपमा बन्न लागेको हो । ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गरेका थिए । सिक्वेलमा भने निर्देशक फेरिएका छन् । सुशील पौडेलको लेखन रहेको फिल्ममा केशव पाण

'प्रसाद २' को निर्देशकमा सुदर्शन थापा अनुबन्धित

काठमाडौं: फिल्म ‘प्रसाद २’ को निर्देशकमा सुदर्शन थापा अनुबन्धित भएका छन। 'प्रसाद २' लाई थापाले निर्देशन गर्ने पक्का भएको यस फिल्मका लेखक सुशील पौडेलले जानकारी दिए। निर्देशक सुदर्शन थापाले पनि आफू काम गर्ने पक्का भइसकेको जानकारी दिए। आफू फिल्ममा काम गर्न निकै उत्साहित रहेको समेत उनको भनाइ छ। 'प्रसाद २' यसअघि बनेको फिल्म…

फिल्म ‘प्रसाद २’मा फेरिए निर्देशक, कलाकार पुरानै

काठमाडौं : 'प्रसाद २' मा निश्चल बस्नेत अनुबन्धित भएका छन्।  बस्नेतले आज 'प्रसाद २' टिमसँग औपचारिक सम्झौता गरेका हुन्। 'प्रसाद २' यसअघि बनेको फिल्म 'प्रसाद' को सिक्वेल फिल्म हो। दिनेश राउत निर्देशित 'प्रसाद'मा विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतकै अभिनय रहेको थियो। 'प्रसाद २' का लागि यसअघि नै विपीन…