नेपाल फर्काइयो अमेरिका पुगेका शताब्दीऔँ पुराना मूर्ति
अमेरिकास्थित नेपाली दूतावासले पुरातात्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो ।
अमेरिकास्थित नेपाली दूतावासले पुरातात्विक महत्त्वका २४ वटा मूर्ति नेपाल पठाएको छ । अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेका ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो ।
– पूर्णप्रसाद मिश्र/ नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । यो १३ औँ वा १४ औँ शताब्दीमा निर्माण भएको टुँडाल […]
काठमडौं । नेपालबाट हराएर अमेरिका पुगेको १४ औं शताब्दीतिर बनेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फकाइएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै, प्रस्तरबाट निर्मित करिब ११ औं शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरि विभागलाई हस्तान्तरण गरिएको छ […]
काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको १४ औँ शताब्दीतिर बनेको पुरातात्त्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ । पुरातात्त्विक महत्त्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्त्व विभागले जनाएको छ । त्यस्तै प्रस्तरबाट निर्मित करिब ११ औँ शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरी विभागलाई हस्तान्तरण गरिएको छ । […]
काठमाडौं । पुरातत्व विभागले चोरेर अमेरिका पुर्याइएका मूर्ति र टुँडाल नेपाल फर्काएको छ । विभिन्न समयमा चोरी भएर अमेरिकाको न्युयोर्क तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति र सोही ठाउँ रुबिन म्युजियममा भेटिएको टुँडाल नेपाल फर्काइएको पुरातत्व विभागमा प्रमुख दामोदर गौतमले जानकारी दिए ।
‘‘गत सोमबार नेपाल फर्काइएको थियो । सोही मूर्ति यम्पी महाविहार...
काठमाण्डाै - नेपालबाट चोरी भएर अमेरिका पुगेको उमामहेश्वरको मूर्ति फिर्ता आएको छ ।
कोलोराडो राज्यको डेनवरमा भएको कार्यक्रममा डेनवर आर्ट म्युजियमका अधिकारीले अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडालाई उमामहेश्वरको मूर्ति हस्तान्तरण गरेको हो।
ललितपुरको पाटनको ऐतिहासिक उमामहेश्वरको मूर्ति डेनवर आर्ट म्युजियममा १९७१ देखि प्रदर्शनमा राखिएको हो ।
राजदूत डा. खतिवडाले सङ्ग्रहालयका अधिकारीहरूलाई नेपालबाट चोरी भएर अमेरिका पुगेको मूर्ति फिर्ता गरेकोमा धन्यवाद व्यक्त गर्नु भयो।
मूर्ति हस्तान्तरण कार्यक्रममा डेनवर आ...
काठमाडौं : नेपालबाट सन् १९८४ मा चोरी भएको लक्ष्मी नारायण (वासुदेव कमलाजा)को मूर्ति अमेरिकाबाट नेपाल ल्याइएको छ। आज एक कार्यक्रमकाबीच सो मूर्ति नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ।
उक्त मूर्ति सन् १९९० देखि अमेरिकाको डल्लास म्यूसियम अफ आर्ट्समा प्रदर्शनमा राखिएको थियो।
मूर्ति स्वदेश फर्काउन सफल भएको भन्दै अमेरिकी राजदूत रेन्डी बेरीले…