चोरेर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल फर्काइयो

काठमाडौं । पुरातत्व विभागले चोरेर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल फर्काएको छ । विभिन्न समयमा चोरी भएर अमेरिकाको न्युयोर्क तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति र सोही ठाउँ रुबिन म्युजियममा भेटिएको टुँडाल नेपाल फर्काइएको पुरातत्व विभागमा प्रमुख दामोदर गौतमले जानकारी दिए । ‘‘गत सोमबार नेपाल फर्काइएको थियो । सोही मूर्ति यम्पी महाविहार...

सम्बन्धित सामग्री

अमेरिकाबाट नेपाल फर्काइयो टुँडाल र प्रस्तरबाट निर्मित शिवमूर्ति

– पूर्णप्रसाद मिश्र/ नेपालबाट हराएर अमेरिका पुगेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल र प्रस्तरबाट निर्मित दुई साधुका बीचमा उभिएको शिवको मूर्ति फिर्ता भएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । यो १३ औँ वा १४ औँ शताब्दीमा निर्माण भएको टुँडाल […]

अमेरिकाबाट १४ औं शताब्दीका मूर्ति फर्काइयो (भिडिओ)

काठमडौं । नेपालबाट हराएर अमेरिका पुगेको १४ औं शताब्दीतिर बनेको पुरातात्विक महत्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फकाइएको छ । पुरातात्विक महत्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्व विभागले जनाएको छ । त्यस्तै, प्रस्तरबाट निर्मित करिब ११ औं शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरि विभागलाई हस्तान्तरण गरिएको छ […]

चोरी गरेर अमेरिका पुर्‍याइएको सालभञ्जिका नेपाल फर्काइयो

काठमाडौँ- नेपालबाट हराएर अमेरिका पुगेको १४ औँ शताब्दीतिर बनेको पुरातात्त्विक महत्त्वको काठको कलात्मक सालभञ्जिका टुँडाल नेपाल फर्काइएको छ । पुरातात्त्विक महत्त्वको टुँडाल काठमाडौँ महानगरपालिका–२४ इटुम्बहाल महाविहारको मुख्य ढोकामाथिबाट सन् १९८४–१९८५ मा चोरी भएको पुरातत्त्व विभागले जनाएको छ । त्यस्तै प्रस्तरबाट निर्मित करिब ११ औँ शताब्दीका शिवको मूर्ति पनि फिर्ता गरी विभागलाई हस्तान्तरण गरिएको छ । […]

चोरी गरेर अमेरिका पुर्‍याइएको बुद्धको मूर्ति, टुँडाल र काष्ठकला नेपाल फर्काइयो

नेपालबाट विभिन्न समयमा चोरी भएर अमेरिका पुर्‍याइएका ऐतिहासिक मूर्ति र टुँडाल नेपाल फर्काइएको छ। बुद्धको