मनाङ – हिमाली जिल्ला मनाङ सडक सञ्जालबाट विच्छेद भएको छ। जेठ १४ र असार १ गते आएको बाढीपहिरोेका कारण मनाङ पूर्णरूपमा सडक सञ्जालबाट टाढिएको हो। डुम्रे–बेंसीसहर–चामे सडकखण्ड बाढीपहिरोले सवारी सञ्चालन पूर्णरूपमा अवरुद्ध छ भने मानिस आवतजावत गर्न सक्ने अवस्थासमेत छैन। अवरुद्ध सडक सञ्चालन गर्न निर्माण कम्पनीले सम्झौता गरे पनि हालसम्म सुरु नै भएको छैन। सडक […]