काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा पौडेलले पेश गरेको आर्थिक विधेयकमाथिको दफावार छलफल बिहीवार हुने भएको छ।
अर्थमन्त्री शर्माले आर्थिक विधेयक विचार गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेसँगै सभामुख अग्निप्रसाद सापकोटाले असोज ७ गते बिहीवार व्यवस्थापन कार्य प्रारम्भ भएपछिको समय तोकेका हुन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विरोधका बिच बजेट…