अष्ट्रेलिया र डेनमार्क खेल्दै

एजेन्सी – एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ अन्तर्गत आज बुधबार समूह ‘सी’ र समूह ‘डी’ का अन्तिम राउन्डको खेलमा प्रतिस्पर्धा हुँदैछ । बुधबार समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । अष्ट्रेलिया र डेनमार्कबीचको खेल अल जानौव रंगशालामा […]

सम्बन्धित सामग्री

सहआयोजक अष्ट्रेलिया अन्तिम आठमा, प्रि-क्वार्टरफाइनलमा डेनमार्क २-० ले पराजित

प्रि–क्वार्टरफाइनलमा डेनमार्क २-० गोलले हराउँदै सह–आयोजक अष्ट्रेलियाले फिफा महिला विश्वकप- २०२३ को अन्तिम आठमा स्थान बनाएको छ ।  सिड्नीमा आज सम्पन्न खेलमा केटलिन फुर्ड र हेले रासोको गोलको मद्यतमा अष्ट्रेलियाले सहजै क्वार्टरफाइनलको...

अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको अन्तिम १६ मा, डेनमार्क बाहिरियो

१४ मंसिर, काठमाडौं । अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले […]

अष्ट्रेलिया विश्वकपको राउण्ड अफ १६ मा

अष्ट्रेलिया फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।कतारको अल जानुब स्टेडियमा गएराति डेनमार्कलाई १–० ले पराजित गर्दै अष्ट्रेलिया  राउण्ड अफ १६ मा प्रवेश गरेको हो।अष्ट्रेलिया १६ वर्षपछि नकआउट चरणमा पुगेको हो। खेलको ६० औँ मिनेटमा अष्ट्रेलियाका म्याथ्यु लेकीले गोल गरे। यो नै निर्णायक गोल बन्यो।३ खेलमा ६ अंक अष्ट्रेलिया समूह ‘डी’ को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।डेनमार्क १ अंकसहित समूह चरणबाट बाहिरिएको छ।

अष्ट्रेलिया नकआउट चरणमा पुग्दा डेनमार्क बाहिरियो

निर्णायक खेलमा डेनमार्कलाई पराजित गर्दै अष्ट्रेलिया कतार विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल भएको छ ।  समूह डीको अन्तिम खेलमा अष्ट्रेलिया डेनमार्कलाई १–०ले हराउँदै समूह उपविजेताको रूपमा नकआउट चरणमा प्रवेश...

अष्ट्रेलिया १६ वर्षपछि विश्वकपको अन्तिम १६ मा, डेनमार्क बाहिरियो

१४ मंसिर, काठमाडौं । अष्ट्रेलिया १६ वर्षपछि फिफा विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत समू डी को अन्तिम खेलमा डेनमार्कलाई १-० ले पराजित गरेपछि अष्ट्रेलियाले समूह डी मा उपविजेता बन्दै नकआउट चरणमा स्थान पक्का गरेको हो । अल जानोब स्टेडियममा भएको खेलमा अष्ट्रेलियाको लागि म्याथ्यु लेकीले […]

समूह डी बाट फ्रान्ससँगै को अगाडि बढ्ला ?

१४ मंसिर, काठमाडौं । साविक विजेता फ्रान्सले लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ । यो समूहबाट अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछ । त्यसैले यी तीन टिमका लागि आजराति पौने ९ बजे हुने खेल महत्वपूर्ण छ । अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स दुई खेलबाट […]

विश्वकप फुटबलमा आज चार वटा खेल हुँदै : समूह ‘सी’ को अर्जेन्टिना दबाबमा

फिफा विश्वकप फुटबलमा आज चार वटा खेल हुँदैछन् । जसमा समूह ‘सी’ र समूह ‘डी’ का दुई/दुई वटा खेल हुनेछन् । आजको पहिलो दुई खेलमा समूह ‘डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ । यी दुई खेल नेपाली समय अनुसार राति पौने ९ बजेदेखि सुरु हुनेछन् । यो खेलबाट समूह ‘डी’ मा अन्तिम १६ मा पुग्ने एउटा देशको टुङ्गो लाग्नेछ । फ्रान्स यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । आज राति हुने दोस्रो दुई वटा खेलमा समूह ‘सी’ मा ...

विश्वकपमा आज चार खेल हुँदै

फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार बिभिन्न चार खेलहरु हुँदैछन् । आज समूह ‘सी’ र समूह ‘डी’ का दुई–दुई खेलहरु हुन लागेका हुन् ।आज हुने पहिलो दुई खेलमा ट्युनिसिया र फ्रान्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘डी’ अन्तर्गत हुने अर्काे खेलमा अष्ट्रेलिया र डेनमार्क बीच प्रतिस्पर्धा हुनेछ ।दुबै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट सुरु हुनेछ ।  यस खेलहरुबाट समूह ‘डी’ बाट प्रि–क्वाटरफाइनलमा पुग्ने एक गोलीको निर्णय हुनेछ । फ्रान्स यस अघ

टुनिसियासँग बराबरीमा रोकियो डेनमार्क

विश्वकप फुटबलको पहिलो खेलमा डेनमार्कले टुनिसियासँग बराबरीमा रोकिएको छ ।  मंगलबार भएको खेलमा डेनमार्कले टुनिसियासँग गोलरहित बराबरी खेलेको हो ।  समूह डी मा रहेको डेनमार्कले यो खेलमा बराबरी खेल्दै अंक बाडेको छ । दुबै टोलीको समान एक–एक अंक भएको छ ।  दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न नसक्दा बराबरी खेल्न परेको हो ।  टुनिसियाले डेनमार्कको पोष्टमा १३ उत्कृष्ट सट प्रहार गरेपनि गोल भने गर्न सकेन ।  आज नै राति यसै समूहको अष्ट्रेलिया र फ्रान्सले प्रतिस्पर्धा ग

विश्वकप २०१८: अष्ट्रेलिया पहिलो जितको खोजीमा, डेनमार्क नकआउट चरणकाे दाउमा

विश्वकप अन्तर्गत रुसको समारा एरिनामा समूह बी का अष्ट्रेलिया र डेनमार्क आमने सामने हुँदा अष्ट्रेलिया पहिलो जितको खोजीमा हुनेछ । त्यस्तै डेनमार्क लगातार दोस्रो जितसँगै नकआउट चरणमा स्थान सुरक्षित गर्ने प्रयासमा हुनेछ ।   सुरुवाती खेलमा फ्रान्ससँग पराजय भोगे पनि टोमी जुरिक र अष्ट्रेलिया टिम विश्वकपको नकआउट चरणमा पुग्नेमा विश्...