विश्वकप अन्तर्गत रुसको समारा एरिनामा समूह बी का अष्ट्रेलिया र डेनमार्क आमने सामने हुँदा अष्ट्रेलिया पहिलो जितको खोजीमा हुनेछ । त्यस्तै डेनमार्क लगातार दोस्रो जितसँगै नकआउट चरणमा स्थान सुरक्षित गर्ने प्रयासमा हुनेछ ।
सुरुवाती खेलमा फ्रान्ससँग पराजय भोगे पनि टोमी जुरिक र अष्ट्रेलिया टिम विश्वकपको नकआउट चरणमा पुग्नेमा विश्...