६ असोज, काठमाडौं । अतिक्रमणको चर्को चपेटामा परेको फिर्केखोलाको वास्तविक आकार जाँच्न सुरु गरेको टोलीले शनिबार महानगरलाई प्रतिवेदन बुझाएको छ । महानगर अमिन वासुदेव पौडेलको नेतृत्वमा खटिएको टोलीले २ महिनापछि अध्ययन प्रतिवेदन तयार पारेर महानगरलाई बुझाएको हो । प्रतिवेदनअनुसार १ सय ६० संरचना खोलाघरमै बनेको खुलेको छ । त्यसमध्ये ९७ संरचना अस्थायी, ३५ वटा स्थायी र […]