एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलमा आज नेपालले कुवेतसँग प्रतिष्पर्धा गर्दैछ। आयोजकसमेत रहको कुवेतबिरुद्ध नेपाल आज प्रतिष्पर्धा गर्दा सुखद नतिजाको पक्षमा हुनेछ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा हुने खेल नेपाली...
मलेसियामा जारी चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोलीसँग प्रतिष्पर्धा गर्दैछ । मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा शुरु हुनेछ।...
काठमाडाैँ- बंगलादेशमा जारी साफ यू-१५ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग प्रतिष्पर्धा गर्दैछ। नेपाल र भुटानबीचको खेल बुधवार दिउँसो सवा ४ बजे ढाकामा सुरु हुनेछ। नेपाल आफ्नो अपराजित यात्रालाई जारी राख्दै तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ। नेपालले आफ्नो पहिलो खेलमा भुटानलाई ७-० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा आयोजक बंगलादेशलाई १-० गोलले […]
काठमाडाैँ – श्रीलंकामा जारी साफ यू-१७ च्याम्पियनसिप फुटबलमा नेपालले आज (शुक्रबार) भारतसँग प्रतिष्पर्धा गर्दैछ। कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपालले भारतको सामना गर्नेछ। नेपाल र भारतबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ। ३ अंक जोडेको नेपाल समूहको दोस्रो स्थानमा छ भने भारत पहिलो स्थानमा छ। नेपालले पहिलो खेलमा भुटानलाई २-१ गोल अन्तरले पराजित […]
काठमाडौँ – आईसीसी पुरुष विश्वकप लिग -२ अन्तर्गतको त्रिकोणात्मक सिरिजका लागि स्कटल्याण्डमा रहेको नेपालले आज (बुधबार) घरेलु टिमसँग प्रतिष्पर्धा गर्दैछ। नेपालले सिरिजको आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्याण्डको सामना गर्न लागेको हो। नेपाल र स्कटल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बजे सुरु हुनेछ। बलियो टोली स्कटल्याण्डलाई हराउने मनशाय बनाएको नेपाललाई जित निकाल्न भने सहज […]
काठमाडौं।एनआरएनए एसिया सम्मेलन थाइल्याण्डमा हुने भएको छ।सांस्कृतिक प्रज्ञाप्रतिष्ठान बूढानीलकण्ठमा स्थापना गरिने भएको छ।तनहुँमा खोलाले बगाउँदा एक पुरुषको मृत्यु भएको छ।हुम्लाको चंखेलीमा आगालागी हुँदा दुई घर जलेर नष्ट हुन पुगेको छ र एशियन कप छनोट अन्र्तगतको दोस्रो खेलमा नेपालले आज कुवेतसँग प्रतिष्पर्धा गर्दै छ।
काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले आज युगान्डासँग सिरिजको चौथो टी–२० मा प्रतिष्पर्धा गर्दैछ। खेल दिउँसो १ बजे त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा हुनेछ। आज युगान्डालाई हराउँदै नेपाल पहिलो जित निकाल्ने दाउमा छ। पाँच खेलको सिरिज युगान्डाले ३-० ले जितिसकेको छ। बिहीबार नेपाललाई ६ विकेटले पराजित गरेसँगै युगान्डाले ५ टी-२० सिरिज आफ्नो पक्षमा पारिसकेको छ। […]
काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमले सोमबार पनि जिम्बाबे एसँग प्रतिष्पर्धा गर्दैछ । खेल दिउँसो १ बजे त्रिभूवन विश्वविद्यालयको मैदान र्कीर्तिपुरमा हुनेछ । तीन टि २० खेलमा पहिलो खेल नेपालले ६ विकेटले हारेको छ । नेपाल दोस्रो खेलमा जित निकाल्दै मनोबल उच्च बनाउन चाहन्छ । पहिलो खेलमा व्याटिङमा सुधारिएको प्रदर्शन गरेको नेपालले बलिङमा भने लय […]
काठमाडौं, ३ चैत । भारतमा जारी साफ यू–१८ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज बिहीबार बंगलादेशसँग प्रतिष्पर्धा गर्दै छ । भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे सुरु हुनेछ । नेपाल आज पहिलो जितको खोजिमा मैदान उत्रिने छ । तर, बंगलादेश नेपाल भन्दा निके बलियो देखिएको छ । पहिलो खेलमा नेपाल आयोजक भारतसँग […]
काठमाडौं, १२ फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोटको ग्लोबल छनोट ‘ए’ अन्तर्गत तेस्रो स्थानको लागि नेपालले आज (बिहीबार) ओमानसँग प्रतिष्पर्धा गर्दैछ । ओमानको अल अमेरात क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ । सेमिफाइनलमा युएईसँग पराजित भएपछि नेपालको विश्वकप यात्रा टुङ्गिएको थियो । मंगलबार भएको सेमिफाइनलमा नेपाल युएईसँग ६८ […]
काठमाडौं । आईसीसी ट्वान्टी–२० विश्वकपको ग्लोबल छनोटअघि हुने चारदेशीय शृङ्खलामा नेपालले आज शुक्रबार घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमान भ्रमणमा रहेको नेपालले चारदेशीय ट्वान्टी–२० अन्तर्राष्टिय शृङ्खलाको पछिल्लो खेलमा ओमानविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले सन्दीप लामिछानेको कप्तानीमा खेल्न लागेको यो पहिलो खेल हो । त्यसकारण पनि यस खेललाई निकै...