काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति र ४८ जिल्लाका सभापतिहरूले पार्टीभित्र देखिएको वर्तमान अवस्था गम्भीर र संवेदनशील रहेको भन्दै एकताबद्ध भएर अघि बढ्न आह्वान गरेका छन्। संयुक्त रूपमा जारी गरिएको विज्ञप्तीमा नेपाली कांग्रेस पुनः इतिहासको कठिन मोडमा उभिएको उल्लेख गर्दै पार्टीलाई सशक्त, अनुशासित र एकताबद्ध रूपमा अगाडि बढेको देख्न चाहने असंख्य […]
धनुषा। गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको प्रमुख पार्टी नेपाली कांग्रेसभित्र देखिएको घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन्। प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन जनकपुर पुगेका गृहमन्त्री अर्यालले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन्। उनले भने‚ “कांग्रेसभित्र घटेका घटना-परिघटनाबारे हामी जानकारी लिइरहेका छौँ। त्यसले चुनावमा असर पर्छ कि पर्दैन भनेर सरकारले यो घटनालाई गम्भीरतापूर्वक लिएको छ। यसमा अहिले नै केही […]
३० पुस, काठमाडौं । नेपाली कांग्रेसका पाँच प्रदेश सभापति र ४८ जिल्ला सभापतिहरूले पार्टी इतिहासकै संवेदनशील र कठिन मोडमा उभिएको जनाएका छन् ।
उनीहरूले पार्टीलाई विभाजनतर्फ धकेल्ने प्रयास आम लोकतन्त्रवादी, कांग्रेसका शुभचिन्तक तथा समग्र मुलुकको हितमा …
काठमाडौँ। नेपाली कांग्रेसको विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका फेरि संशोधन गरिएको छ। बुधबार राति सवा १० बजे केन्द्रीय निर्वाचन समितिले कार्यतालिका पुन: संशोधन गरेको हो। निर्वाचन समिति संयोजक सीताराम केसीले निर्वाचन कार्यतालिका संशोधन गरिएको जानकारी दिएका छन्। संशोधित तालिकाअनुसार बुधबार राति ११:३५ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। मतदानको समय बिहीबार (माघ १ गते) बिहानै (राति) […]
अमेरिकी विदेश मन्त्रालयले आगामी जनवरी २१ देखि लागू हुने गरी ७५ वटा देशका नागरिकहरूका लागि आप्रवासी भिसा प्रक्रियामा अस्थायी रोक लगाउने घोषणा गरेको छ। यो कदम आप्रवासीहरू अमेरिका आएपछि सरकारी सुविधामा निर्भर हुन सक्ने सम्भावनालाई रोक्न र सम्बन्धित कानुनहरूको कार्यान्वयनमा कडाइ गर्न चालिएको जनाइएको छ । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले पनि खसोखासलाई प्रतिकृया दिदै यसको […]