‘हुम्लो भोटेलामा संस्कृति र बहुपति विवाह प्रथा’ को जानकारी दिने पुस्तक सार्वजनिक

सिमकोट – उत्तरी हुम्लामा बसोवास गर्ने लामा समुदायको जिवनीलाई विषयवस्तु बनाएको ‘हुम्लो भोटेलामा संस्कृति र बहुपति विवाह प्रथा’ पुस्तक विमोचन भएको छ । ग्याल्पो लोसार २१४९ कै अवसर पारि कन्जोक लामा ‘अविनाश’ द्धारा लिखित उक्त पुस्तक विमोचन भएको हो । लेखक लामाले हुम्लामा बसोवास गर्ने लामा समुदायको चालचलन, सँस्कृति, रितीरिवाज, चलन, धर्म, चाडपर्व, पहिरन, लवाई […]

सम्बन्धित सामग्री

‘नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक

काठमाडौं : राष्ट्रिय तथ्यांक कार्यालयले विसं १९६८ देखि २०७८ सालसम्म नेपालमा सञ्चालित जनगणनाका विविध पक्ष समेटेर ‘नेपालमा जनगणना’ नामक पुस्तक सार्वजनिक गरेको छ। जनगणनाका विभिन्न प्रकाशन प्रकाशन गर्ने क्रममा यो पुस्तक प्रकाशन गरिएको हो। विसं १९६८ देखि २०७८ सालसम्म सञ्चालित जनगणनाका गणना प्रकिया, अवधारणा तथा परिभाषा, विशेषता, जनगणनाको समयमा सोधिएका प्रश्नहरु र नतिजा लगायतका विभिन्न विषय समेटेर यो विशेष पुस्तक प्रकाशन गरिएको कार्यालयका निर्देशक एवं सूचना अधिकारी मनोहर घिमिरेले जानका

‘हृदय’को नियमित संस्करण सार्वजनिक

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको पुस्तक ‘हृदय’ को नियमित संस्करण सार्वजनिक गरिएको छ । काठमाडौंको नेपाल प्रज्ञा–प्रतिष्ठान डबलीमा शनिबार उक्त पुस्तक सार्वजनिक गरियो । ‘हृदय’ को विशेष सीमित संस्करण भने गत भदौ २८ मा सार्वजनिक गरिएको थियो ।कार्यक्रममा लेखक बुद्धिसागरले नयाँ कलेवरसहित आएको आफ्नो कवितासङ्ग्रह ‘बुद्धिसागरका कविता’बाट केही कविता वाचन पनि गरे । साथै उनको नयाँ कलेवरसहितको कवितासङ्ग्रह पनि बजारमा गएको कार्यक्रममा जानकारी गराइयो । कार्यक्

मल्लकालीन संस्कृति र चाडपर्वको जानकारी लिन

नेपालको शासनकालमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति तथा चाडपर्वहरु अहिले परम्परा निर्वाहमा सीमित हुँदै गएको छ । यस्तोमा कृतिप्रेमी एवं अध्येता डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ । नेपाल मजदुर किसान …

‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक

काठमाडौं : डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ। पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ। विमोचित उक्त पुस्तक ८६ उपशीर्षकमा विभाजित छ। पुस्तकमा ज्योतिष विज्ञान तथा संस्कृति र चाडपर्वका विविध विषय समावेश गरिएका छन्।…

‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक

भक्तपुर : संस्कृति प्रेमी एवं अध्येता डा. वीरेन्द्र प्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ। पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हाँसिल गर्न सकिने जनाइएको छ।नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुस्तक विमोचन गर्दै ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा जोड दिए। संस्कार र संस्कृतिमा नदेखिँदा तरिकाबाट भित्रिएका कुसंस्कार र विकृति हटाई वास्तविक तथ्यसम

‘मल्लकालीन संस्कृति र चाडपर्व’ पुस्तक सार्वजनिक

काठमाडौँ– संस्कृतिप्रेमी एवं अध्येता डा वीरेन्द्रप्रसाद कायस्थद्वारा लिखित ‘मल्लकालीन संस्कृति र चाडपर्व’ नामक पुस्तक सार्वजनिक भएको छ । पुस्तकले नेपाली इतिहासमा स्वर्णकालका रुपमा रहेको मल्लकालीन संस्कृति र चाडपर्वबारे जानकारी हासिल गर्न सकिने जनाइएको छ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पुस्तक विमोचन गर्दै ज्योतिषशास्त्रलाई विज्ञान र गणितको आँखाबाट हेर्नुपर्नेमा जोड दिनुभयो । संस्कार […]

‘नेपालमा गाँजा’ पुस्तक सार्वजनिक

काठमाडौं : खाद्य तथा औषधिविज्ञ नारायण घिमिरेद्वारा लिखित नेपालमा गाँजा (वैज्ञानिक अवधारणा) नामक पुस्तक लोकार्पण गरिएको छ।नेपालमा गाँजामा आधारित कृषि र जडीबुटी उद्यमलाई गैरपराधीकरण गर्न र त्यस्तो उद्यम गर्न चाहनेले व्यवसाय थाल्नुअघि त्यससम्बन्धी विश्व परिस्थिति र वैज्ञानिक यथार्थबारे पर्याप्त जानकारी हासिल गर्न सकून् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको घिमिरेले जनाए।पुस्तकलाई सरकारका पूर्वसचिव भीम उपाध्यायले लोकार्पण गरे।विश्व हिन्दू युवासङ्घले काठमाडौँमा आज आयोजना गरेको कार्यक्रममा सार्व

‘पूर्वी एसियाको आँखीझ्याल’ पुस्तक सार्वजनिक

दीपक चौधरीद्वारा लिखित ‘पूर्वी एसियाको आँखीझ्याल’ सार्वजनिक भएको छ । पूर्वी एसियाली मुलुकको आर्थिक–सामाजिक जनजीवनको चित्रण गरी लेखिएका लेखहरूको संकलन ‘पूर्वी एसियाको आँखीझ्याल’ हालै सार्वजनिक भएको लेखक चौधरीले जानकारी दिए ।साहित्यकार रामदयाल राकेश, निबन्धकार दीपक सापकोटा र कवि निर्भीकजंग रायमाझी र लेखक चौधरी स्वयंले संयुक्त रुपमा हालै सो पुस्तक सार्वजनिक गरेका हुन् । चौधरीका अनुसार पुस्तकमा पूर्वी एसियाका विभिन्न मुलुकमा गरिएको यात्रा तथा त्यहाँ भएको विभिन्न क्षेत्र

करिनाको पुस्तक 'प्रेग्नेन्सी बाइबल' विरुद्ध उजुरी दर्ता

बलिउड अभिनेत्री करिना कपूरले पाँच दिन अघि मात्रै एक पुस्तक सार्वजनिक गरिन्। 'प्रेग्नेन्सी बाइबल' नामको पुस्तकमा उनले आफूले भोगेका गर्भावस्थाको शारीरिक तथा मानसिक अनुभवबारे जानकारी दिएकी थिइन्। पुस्तक सार्वजनिक भएसँगै उनी विवादमा फसेकी छिन्। उनको पुस्तकको शिर्षकलाई लिएर प्रहरीमा उजुरी परेको छ। पुस्तकको नामको विषयमा महाराष्ट्रको बीड शहरमा एक इसाई संगठनले…

गणेशमान सिंहको जीवनमाथि लेखिएको पुस्तक सार्वजनिक हुँदै

२६ चैत, काठमाडौं । सर्वमान्य नेता गणेशमान सिंहको बारेमा उनकी छोरी डा. मीता सिंहद्वारा लिखित संस्मरणात्मक पुस्तक ‘गणेशमान सिंहको संस्मरण’ बजारमा आउने भएको छ । पुस्तकले नेपाली राजनीति र समाज रुपान्तरणमा गणेशमान सिंहको योगदान र संघर्षको बारेमा नयाँ पुस्तालाई समग्र जानकारी दिने डा. मीता सिंहले बताएकी छिन् । उनी भन्छिन्, ‘पुस्तकले प्रजातान्त्रिक समाजवादका लागि गणेशमानले […]