जलजलाको अध्यक्ष बन्न काँग्रेसमा १७ आकांक्षी : बहालवाला प्रमुखदेखि पूर्वप्रधानपञ्चसम्म

पर्वत : जलजला गाउँपालिकाको अध्यक्ष बन्न नेपाली काँग्रेसबाट मात्रै १७ जना आकांक्षी देखिएका छन्। विवादरहित ढंगबाट उम्मेदवार चयन गन भन्दै नेपाली काँग्रेस जलजला गाउँपालिकाले पालिका कार्यसमितिको बैठकमा इच्छुक सबैलाई आउन आह्वान गरेको थियो। त्यस क्रममा आकांक्षीको नामावली संकलन गर्दा १७ जनाले नाम टिपाएको गाउँपालिकाका पार्टी सचिव नवीन जिसीले बताए। २०७४ सालको स्थानीय तह निर्वाचनमा जलजला गाउँपालिकामा नेपाली काँग्रेसले जीत हात पारेको थियो। पाँच वर्षको अवधिमा गाउँपालिकाले विकासका गति

सम्बन्धित सामग्री

माओवादीबाट प्युठान नगरपालिकाको मेयरको टिकट विष्णु योगीलाई

१२ वैशाख, प्युठान । नेकपा (माओवादी केन्द्र)ले प्युठान नगरपालिकाको मेयरको उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रका प्युठान जिल्ला इन्चार्ज नारायण अधिकारिका अनुसार मेयरको टिकट नगर कमिटी अध्यक्ष विष्णु योगीलाई दिने निर्णय भएको छ । योगी लामो समयसम्म शिक्षण पेसामा संलग्न थिए। प्युठान नगरपालिकाको मेयरमा बहालवाला नगरप्रमुख अर्जुनकुमार कक्षपतीसहित पाँच जना आकांक्षी थिए । तर, […]

राजविराजका मेयर यादवले दिए राजीनामा

सप्तरी । सप्तरी सदरमुकाम राजविराज नगरपालिका मेयर शम्भु यादवले शुक्रबार पदबाट राजीनामा दिनुभएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा उनी तत्कालीन राजपा तर्फबाट मेयर पदमा विजयी हुनुभएको थियो । उहाँ जनता समाजवादी पार्टीबाट अध्यक्ष पदमा उम्मेदवारको आकांक्षी हुनुहुन्छ । यादव पुन मेयरमा उम्मेदवारी दिनका लागि राजीनामा दिनुभएको हो । बहालवाला जनप्रतिनिधि पुनः उम्मेदवार हुन […]

दलैपिच्छे उम्मेदवार आकांक्षी धेरै

पाँचथरको फिदिम नगरपालिकामा कांग्रेसका तर्फबाट बहालवाला मेयर ओनाहाङ नेम्वाङसहित ७ जना मेयरको आकांक्षी छन् । यहाँ माओवादी केन्द्रका तर्फबाट तीन र एमालेका दुई जनाले मेयरमा दाबी गरेका छन् । ६ वटा वडा रहेको याङवरक गाउँपालिकामा कांग्रेसका तर्फबाट ७ र एमालेका तर्फबाट ५ ले अध्यक्ष पदमा लड्ने चाहना देखाएका छन् । यस्तै मिक्लाजुङ गाउँपालिकामा एमालेका ७, कांग्रेसका २ र माओवादी केन्द्रका २ ले अध्यक्ष पदका लागि दाबेदारी गरेका छन् ।