चीनमा थप ३८० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। मंगलवार ३८० जना स्थानीयस्तरमा फैलिएको भाइरसको संक्रमित भेटिएको चिनियाँ संचारमाध्यमहरुले जनाएका छन्।
संक्रमण देखिएका मध्ये सबैभन्दा बढी हाइनन प्रान्तबाट रहेका छन्। त्यहाँका २६४ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै, १ हजार २६१ जना लक्षण बिहीन बिरामीहरुको पनि पहिचान भएको चीनको नेशनल…