सामाजिक सञ्जाल फेसबुक कम्पनीको नाम परिवर्तन भएको छ। फेसबुकले कम्पनीको नाम ‘मेटा’ राखेको हो । बिहीबार फेसबुक कम्पनीले आफ्नो नाम मेटा राखेको घोषणा गरेको हो । अब दुनियाँलाई ‘मेटाभर्स’ मा थ्रीडीमार्फत् जोड्ने फेसबुकले जनाएको छ।
काठमाडौं । एसियाली खेलकुदअन्तर्गतको पुरुष क्रिकेटको खेलतालिका परिवर्तन भएको छ । बहराईनले प्रतियोगिताबाट नाम फिर्ता लिएसँगै खेलतालिका परिवर्तन भएको हो । प्रतियोगितामा अब नेपालले माल्दिभ्स र मंगोलियालाई समूह चरणको प्रतिद्वन्दीको रुपमा पाएको छ । नयाँ खेलतालिकामा नेपाल समूह ए मा रहेको छ । यसअघि नेपालले जापान र कम्बोडियासँग खेल्ने तय भएको थियो । समूह बी […]
अछाम चौरपाटी गाउँपालिका– ७ की रमिला बोगटी (नाम परिर्वतन) चार सन्तानकी आमा हुन्। बोगटीले लगातार तीन छोरी पाईन्। उनको शारिरीक अवस्था कमजोर हुदैं गएको थियो। तरपनि परिवारबाट छोरा पाउनु पर्ने दबाब आइरह्यो।...
अछाम चौरपाटी गाउँपालिका– ७ की रमिला बोगटी (नाम परिर्वतन) चार सन्तानकी आमा हुन्। बोगटीले लगातार तीन छोरी पाईन्। उनको शारिरीक अवस्था कमजोर हुदैं गएको थियो। तरपनि परिवारबाट छोरा पाउनु पर्ने दबाब आइरह्यो।...
६ वर्षीया निशा (नाम परिर्वतन) को शरीरमा टोकेको निशान छ । उनको नाक भित्र रगत जमेको छ, दाहिने आँखामा चोटका रातो दाग प्रष्ट देखिन्छ र कम्मर वरपरको कपडा रगतले निरन्तर भिजेको छ । निशा बिहारको बेगुसरायको सदर अस्पतालको ओछ्यानमा छिन् भने उनको छेउमा उनको १० वर्षीय साथी कविता (नाम परिवर्तन गरिएको) भर्ना छिन् । कविताको […]
एजेन्सी । भारतीय अभिनेता सलमान खान अभिनित फिल्म ‘किसीका भाइ किसीका जान’को टिजर सार्वजनिक भएको छ । सोमबार उनले फिल्मको नाम परिर्वतन भएको जानकारी गराउदै टिजर सार्वजनिक गरेका हुन् । केही समयअगाडि उक्त फिल्मलाई ‘कभी इद कभी दिवाली’ नाम दिइएको थियो । तर, सलमानले टिजर सार्वजनिक गर्दै फिल्मको नयाँ नाम सार्वजनिक गरेका हुन्। टिजर सार्वजनिक […]
एजेन्सी । फेसबुक कम्पनीले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी मेटा राखेको छ। कम्पनीको कनेक्ट इभेन्टमा सीईओ मार्क जुकरबर्गले नाम परिर्वतन गरेको घोषणा गरेका हुन् । कम्पनीको नाम परिवर्तन भए पनि फेसबुक, इन्स्टाग्राम र व्हाट्सएपलगायतका सामाजिक सञ्जालको नाम भने परिवर्तन नहुने बताइएको छ। सामाजिक सञ्जालभन्दा बाहिर भर्चुअल रियालिटी क्षेत्रमा आफ्नो पहुँच फराकिलो बनाउँन लागिएको कम्पनीले जनाएको […]
गुल्मीको मालिका गाउँपालिकाका ३२ वर्षीय विक्रम (नाम परिर्वतन) र बुटवल उपमहानरपालिकाकी ३० वर्षीया रञ्जना (नाम परिर्वतन) २०७४ मंसिरमा विवाह बन्धनमा बाँधिए ।
१० वर्षको प्रेम सम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका थिए । गाउँमा जन्मिएका विक्रम र शहरमा जन्मिएकी रञ्जनाबीच गाउँमा भेट हुँदा प्रेम सम्बन्ध गाँसिएको थियो ।
पछि परिवारकै सहमतिमा भव्य तबरले विवाह भएको थियो । विवाह गर्दा ससुराली पक्षले तराईमा घर वा जग्गा हुनुपर्ने शर्त राखेका थिए । विक्रमले गाउँको ऋण धन गरेर बुटबलमा जग्गा जोडेपछि विवाह भएको थियो...
काठमाडौंकी बबिता (नाम परिर्वतन)ले २३ वर्षअगाडि काठमाडौंको नयाँ बसपार्क परिसरमा गार्डेन रेस्टुरेन्ट सञ्चालन गर्दै आएका विकास (नाम परिर्वतन)सँग प्रेम विवाह गरेकी थिइन् ।
विकास विवाहित पुरुष थिए । उनकी जेठी श्रीमतीले अर्कैसँग विवाह गरेपछि विकासले बबितालाई भित्र्याएका थिए । जेठी श्रीमतीतर्फबाट विकासकी एक छोरी पनि थिइन् ।
विवाहको २३ वर्षको दौरानमा बबिताबाट ३ सन्तान भए । उनीहरूको घरपरिवार राम्रैसँग चलिरहेको थियो ।
व्यापार राम्रै भएकाले उनीहरूले काठमाडौंको बूढानीलकण्ठमा जग्गा पनि जोडेका थिए ।
त्यस...
नाम परिर्वतन गर्न माग राखेका गाउँपालिकामध्ये ४६ गाउँपालिकाको नाम परिर्वतन हुने भएको छ । स्थानीय विकास मन्त्रालयले ४६ गाउँपालिकाको नाम परिर्वतन गर्न गत बुधवार मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव लगेको छ । सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले स्थानीय मन्त्रालयको प्रस्तावलाई पास गर्ने सम्भावना रहेको मन्त्रालयले स्रोतको भनाइ छ ।