बझाङमा निवर्तमान पार्टी सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

बझाङ  जिल्लाका निवर्तमान पार्टी सभापति हर्कजंगबहादुर सिंह  महाधिवेशन प्रतिनिधि मा पराजित भएका छन् । सिंहले ४ सय १३ मत मात्र प्राप्त गरे।उनी महाधिवेशन प्रतिनिधि मा खुल्लाबाट उम्मेदवार बनेका थिए । महाधिवेशन प्रतिनिधि खुल्लामा १० जनाको कोटामा ३३ जना उम्मेदवार रहेका थिए । सिंह देउवा निकट मानिन्छन् ।

सम्बन्धित सामग्री

गण्डकीमा पौडेल पक्षको पकड, हेभिवेट हार्दा को को भए विजयी?

पोखराः नेपाली कांग्रेस महाधिवेशन अन्तर्गत गण्डकी प्रदेश समितिमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह शतप्रतिशत जित निकाल्न सफल बन्यो। प्रदेशमा पार्टी सभापति शेरबहादुर देउवा र पौडेल पक्ष गरी दुई प्यानल निर्वाचनमा होमिएका थिए। गण्डकीमा पदाधिकारी बाहेक सदस्यमा पनि पौडेल समूहले आफ्नो पकड जमायो। देउवा समूहका अर्जुन जोशीलाई पराजित गर्दै पौडेल पक्षका शुक्रराज…

खोटाङ काँग्रेस सभापतिमा विष्णुकुमार राईसहित प्यानल विजयी

नेपाली काँग्रेस खोटाङ जिल्ला कार्य समितिमा पूर्व पार्टी सभापति एवं महासमिति सदस्य विष्णुकुमार राईको सिङ्गो समूह विजयी भएको छ । जिल्ला कार्य समिति र महाधिवेशन प्रतिनिधिका लागि सदरमुकाम दिक्तेलमा सम्पन्न सातौँ जिल्ला अधिवेशनबाट सभापतिमा राईसहित उनको प्यानल नै विजयी भएको हो ।जिल्ला निर्वाचनको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार १ हजार ३ सय २२ मत खसेकोमा राईले ६६९ मत प्राप्त गरेर सभापतिमा विजयी भएका हुन् । सभापतिका अर्का प्रतिस्पर्धी पूर्व राज्यमन्त्री सर्वधन राईको सिङ्गो प्यानल पराजित भएको

कांग्रेस अधिवेशन : जिल्लामै रोकिए पूर्वमन्त्री र पार्टी सभापति

बैतडी : नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बैतडीमा अधिवेशन सम्पन्न भएको छ। यहाँको नयाँ नेतृत्व र महाधिवेशन प्रतिनिधिहरू निर्वाचनमार्फत चयन भएका हुन्।शुक्रबार  सार्वजनिक मतपरिणामअनुसार यहाँका कांग्रेसका पुराना नेताहरु पराजित भएका छन्। पूर्व-वाणिज्य राज्यमन्त्री नरबहादुर चन्द र पूर्व पार्टी सचेतक विनयध्वज चन्द महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।वैचारिक र बौद्धिक नेताका रुपमा गनिने नरबहादुर चन्द विगतमा शेरबहादुर देउवा पक्षका नेताको रुपमा रहेका थिए। तर, योपालि सो समूहले महाधिवेशन प्रत

कांग्रेस महाधिवेशन : सुर्खेतका दुई पूर्वमन्त्री र बहालवाला पार्टी सभापति पराजित

सुर्खेत- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत दुई पूर्वमन्त्री र पार्टीका जिल्ला सभापति केन्द्रीय महाधिवेशन प्रतिनीधिमा पराजित भएका छन् । सुर्खेत क्षेत्र नं. २ बाट पूर्वमन्त्रीद्वय शिवराज जोशी र खड्कबहादुर बस्याल तथा हालका पार्टी सभापति कमलराज रेग्मी पराजित भएका हुन् । सुर्खेत क्षेत्र २ मा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र […]

दाङमा दुईजना पूर्व जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमा पराजित

दाङ । नेपाली कांग्रेसका दुई जना पूर्वजिल्ला सभापतिहरू केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत दाङको क्षेत्र नम्बर ३ बाट घनश्याम रेग्मी र क्षेत्र नम्बर २ बाट वीरकेश्वरी गौतम पराजित भएका हुन् । गौतमले संकटकालमा पार्टी र कार्यकर्ता जोगाउन महत्वपूर्ण भूमिका खेलका थिए ।  त्यसपछिका पार्टी सभापति रेग्मी पार्टीभित्र बौद्धिक...

सुर्खेतका पार्टी सभापति रेग्मी महाधिवेशन प्रतिनिधिमा पराजित

सुर्खेत– नेपाली काँग्रेस महाधिवेशन अन्तरगत सुर्खेतमा भएको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर दुइको अधिवेशनमा सुर्खेतका पार्टी सभापति र पूर्व मन्त्री पराजित भएका छन् । केन्द्रीय महाधिवेशन प्रतिनिधिका उम्मेद्वार सभापति कमलराज रेग्मी र पूर्व मन्त्री समेत रहेका शिवराज जोशी पराजित भएका हुन् । रेग्मीले ३२० र जोशीले ३१० मत प्राप्त गरेका छन् । दुवै जना रामचन्द्र […]

कञ्चनपुर कांग्रेसका जिल्ला सभापति नै पराजित

काठमाडौं, ८ मंसिर । नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति नै महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । सभापति हरि बोहरा नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । बोहरा खुल्ला तर्फ उम्मेदवार थिए । उनले २ सय ४४ मत ल्याएका थिए । निर्वाचन क्षेत्रमा पुरुषतर्फ १९ जना […]

कञ्चनपुर कांग्रेसमा सभापति नै हारे महाधिवेशन प्रतिनिधिमा, यी हुन् निर्वाचितहरु

नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति हरि बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । पार्टीको १४औँ महाधिवेशनअन्तर्गत कञ्चनपुरको निर्वाचन क्षेत्र नं २ बाट बोहरा महाधिवेशन प्रतिनिधिका लागि खुलातर्फ उम्मेदवार थिए ।

पार्टी जिल्ला सभापति बोहरा महाधिवेशन प्रतिनिधिमा पराजित

कञ्चनपुर : नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिको निर्वाचनमा पार्टी सभापति हरिप्रसाद बोहरा पराजित भएका छन्। २४४ मत ल्याई बोहरा ११ औं नम्बरमा परेका छन्।पूर्व पार्टी सभापति बहादुरसिंह थापा ३६६ मत ल्याएर महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन्। संविधानसभाका पूर्वसदस्य बलदेव बोहराले १९० र पार्टीका पूर्व जिल्ला सचिव भोजराज बोहरा २१३ मत ल्याई पराजित भए।दशजना खुल्ला महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा १९ जनाले उम्मेदवारी दिए